ब्रेकिङ न्युज

गण्डकीको नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौं,पोखरा - गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। प्रदेश सभाको मंगलबार बसेको बैठकले नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो।यसअघि नीति तथा कार्यक्रममा सांसदहरुले आ–आफ्नो धारणा राखेका थिए। बैठकमा उठेका विषयमा मुख्यमन्त् ...

पार्टीले गरेको कारबाही निर्वाचन आयोगले नमान्नु आश्चर्यजनक : उपेन्द्र यादव

काठमाडौं - जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगले आफ्नो पार्टीको विवादसम्बन्धी विषयमा एकपक्षीय रुपमा निर्णय गरेको आरोप लगाएका छन् । पार्टीले कारबाही गरेको र त्यो निर्णय आयोगले नमान्नु आश्चर्यजनक भएको यादवको भनाई छ । साथै, ...

‘निर्वाचन आयोग सरकारको कठपुतली भई कानून र लोकतन्त्रको धज्जी उडाउने काम गरिरहेछ’

काठमाडौं - नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले निर्वाचन आयोग सरकारको कठपुतली बनेर कानून र लोकतन्त्रको धज्जी उडाउने काम गरिरहेको आरोप लगाएका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपालबारे आयोगको पछिल्लो निर्णयमा यो स्पष्ट भएको नेता श्रे ...

बाढीको जोखिम : नदी किनाराका बासिन्दालाई सतर्क रहन आग्रह

काठमाडौं,चितवन - स्थानीय प्रशासनले नारायणी, राप्तीलगायतका नदी किनारामा रहने बासिन्दालाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गर्दै सतर्कता अपनाउन अनुरोध गरेको हो ।कार्यालयका प्रशासकीय अधिकृत खेमराज पौडेल ...

गण्डकीका मुख्यमन्त्रीलाई विश्वप्रकाश शर्माको सुझाव :’छायाँ’को होइन ‘ऐना’को सुझाव लिनुहोस्

काठमाडाैं - नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली (पोखरेल)लाई आफ्नो कार्यकालमा छायाँको नभई ऐनाको सुझाव लिन आग्रह गरेका छन् । मंगलवार मुख्यमन्त्री पोखरेललाई उनले एक लेख लेख्दै अहिलेको समय संवेदन ...

बूढीगङ्गा नदीको कटानका कारण दर्जन बस्ती जोखिममा

काठमाडौं,बाजुरा - आइतबारदेखि परेको अविरल वर्षाका कारण बूढीगङ्गा नदीमा आएको बाढीका कारण सयौँ बिघा खेतीयोग्य जमीन बगरमा परिणत हुँदै गएको छ । गत वर्ष साउन २५ गते बूढीगङ्गामा आएको बाढीले खेतीयोग्य जमीन बगाउनुका साथै बगरमा परिणत गरेको थियो । यस वर्ष पनि व ...