काठमाडौं - मन्त्रिपरिषद् बैठक अहिले सिंहदरबारमा बसिरहेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नियमित बैठक बसेको हो ।
बैठकमा विभिन्न मन्त्रालयगत एजेन्डामाथि छलफल हुने बताइएको छ ।