ब्रेकिङ न्युज

कलाकार निशा घिमिरेको मृत्यु

काठमाडौं - नर्भिक अस्पतालमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेको मृत्यु भएको छ । उपचारका क्रममा बुधबार साँझ उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।दुई वर्ष अघि कलाकारिता अध्ययन गर्न भारतको देरादुन गएकी उनी सडक दुर्घटनामा परि गम्भीर घाइते भएर गम्भीर अव ...

कक्षा १२ को परीक्षा भदौ ३० गते सञ्चालन गरिने

काठमाडौं - कक्षा १२ को परीक्षा भदौ ३० गते हुने भएको छ ।परीक्षा बोर्डको आज बसेको बैठकले गत साउनमा स्थगित परीक्षा भदौ ३० गतेदेखि शुरु गर्ने निर्णय गरेको हो ।कोरोना संक्रमणबाट सुरक्षित हुने स्वास्थ्य मापदण्ड अपनाएर विहान ११ बजेदेखि दिउँसो २ बजेसम्म परीक ...

मिन विश्वकर्माद्वारा कांग्रेस केन्द्रीय सदस्य र दलित संघको अध्यक्षबाट राजीनामा

 काठमाडौं - नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य मीन विश्वकर्माले पार्टीको केन्द्रीय सदस्य र नेपाल दलित संघको अध्यक्षबाट राजीनामा दिएका छन् ।उनले आज (बुधबार) निर्वाचन निर्देशिकाप्रति आपत्ति जनाउँदै विश्वकर्माले पार्टी सभापति शेरबहादुर द ...

सभामुख र आयोगविरुद्ध एमाले सर्वोच्चमा

काठमाडौं -  नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा तीनवटा रिट निवेदन दर्ता गरेको छ । बुधबार  सर्वोच्च पुगेर रिट दर्ता गरेको अधिवक्ता बाबुराम दाहालले जानकारी दिए ।पहिलो रिटमा पार्टीले १४ सांसदलाई कार ...

थप २ हजार ५२ जनामा कोरोना पुष्टि, २० को मृत्यु

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा २०५२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १६४८ र एन्टिजेन विधिबाट ४०४ जनामा संक्रमण पुष्टि भएको हो ।बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो ।यस्तै, आज थप जना ३०३० ...

एक सातामै प्रदेश १ सरकार अल्पमतमा

काठमाडौं,धनकुटा - एमाले सचिव भीम आर्चायको नेतृत्वमा गठन भएको प्रदेश १ सरकार ६ दिनमै अल्पमतमा परेको छ। माधव नेपाल पक्ष छाडेर केपी ओली पक्षमा लागेका आचार्य १० भदौमा प्रदेश १ को मुख्यमन्त्री नियुक्त भएका थिए। एमाले औपचारिक रुपमा विभाजन भएसँगै निर्व ...