ब्रेकिङ न्युज

वाईसीएलको २३१ सदस्यीय केन्द्रीय समिति घोषणा

काठमाडौं - नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसीएल नेपालले २३१ जनाको केन्द्रीय समिति घोषणा गरेको छ। पदाधिकारी थाती राखेर वाईसीएलको मंगलबार सम्पन्न राष्ट्रिय भेलाले २३१ सदस्यीय केन्द्रिय समिति चयन गरेको हो । केन्द्रीय कमिटीको पहिलो बैठकबाट पदा ...

काठमाडौंको फोहोर भोलिबाट उठ्ने, अवरोध भए बल प्रयोग गरिने

काठमाडौं - काठमाडौं महानगर र उपत्यकाका विभिन्न सडक र चोकमा थुप्रिएको फोहोर भोलि बुधबार विहान ६ बजेबाट उठ्ने भएको छ । काठमाडौंका मेयर विद्यासुन्दर शाक्य, प्रमुख जिल्ला अधिकारी, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षकलगायतको मंगलवारको बैठकले फो ...

माओवादीको भागमा ६ मन्त्रालय, आकांक्षी धेरै भएपछि आलोपालोको प्रस्ताव

काठमाडौं - नेकपा माओवादी केन्द्रले सरकारमा ६ वटा मन्त्रालय मात्रै पाउने भएको छ । एमाले विभाजन भएर गठन भएको माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी सरकारमा जाने निश्चित भएपछि माओवादीले पाउने मन्त्रालयको संख्या घटेको हो । संख्या घ ...

इजरायलमा रोजगारी अन्तर्गत केयरगिभरको लिखित परीक्षा २८ भदौमा

काठमाडाैं - इजरायल रोजगारीमा जान आवेदन दिएका इच्छुक कामदारको लिखित परीक्षाको मिति तय भएको छ । दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदार (केयरगिभर) का लागि आवेदन दिएकाहरूको अंग्रेजी भाषाको लिखित परीक्षा २८ भदौ दिउँसो १ बजे काठमाडौंमा हुने वै ...

आज यी नदीमा आउनसक्छ बाढी

काठमाडौं - देशका विभिन्न स्थानमा बाढी, पहिरो तथा डुबानको जोखिम अझै रहेको छ।मंगलबार बाढी पूर्वानुमान महाशाखाले कहाँ-कहाँ बाढीको जोखिम छ भनेर सूचना दिएको छ । महाशाखाका अनुसार आज कोशी, नारायणी, कर्णाली र यसका सहायक नदीहरूमा बहाब केही बढ्ने, महाकाली र यी ...

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बस्दै, आजै मन्त्रालयको भागबन्डा

काठमाडाैं - सत्तारुढ गठबन्धनले मन्त्रिपरिषद् विस्तारका लागि अन्तिम कसरत थालेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको करिब दुई महिना पुग्न लाग्दा पनि मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा तीव्र आलोचना भइरहेका बेला गठबन्धनका शीर्ष ने ...