थप २ हजार ५२ जनामा कोरोना पुष्टि, २० को मृत्यु
खबर एक्सप्रेस
२०७८-०५-१६ ०४:३० मा प्रकाशित
Total Shares: 290
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा २०५२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १६४८ र एन्टिजेन विधिबाट ४०४ जनामा संक्रमण पुष्टि भएको हो ।
बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो ।
यस्तै, आज थप जना ३०३० कोरोना संक्रमण मुक्त भएका छन् । आज संक्रमणबाट थप २० जनाको मृत्यु भएको छ ।

.gif)




फेसबुक पेज Like गर्नुहोस