ब्रेकिङ न्युज
काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा खुकुलो : कुन बार के खुल्छ ?
काठमाडौं - उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका प्रशासनले विभिन्न पसल बार तोकेर सञ्चालन गर्ने अनुमति दिएको छ । उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला ...
माैसम: आज बाग्मती, गण्डकी र लुम्बिनीमा भारी वर्षा हुने
काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौमस पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशको दक्षिणी भू-भाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको छ। देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश २ ...
कोरोनाबाट निको हुने दर हालसम्मकै उच्च
काठमाडाैं - पछिल्लो २४ घण्टामा देशभर दुई हजार २९७ व्यक्तिमा कोरोना ङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा १० हजार ९०४ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा उक्त सङख्यामा कोराना पुष् ...
केपी ओलीले पार्टी एकता भंग गर्न खोजे : माधव नेपाल
काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीमाथि पार्टी एकता भंग गर्न खोजेको आरोप लगाएका छन् ।कर्णाली प्रदेशका सांसदलाई गरिएको कारबाहीलाई सर्वोच्च अदालतले उल्ट्याएपछि फेरि भ्याकेटमा जाने निर्णयबाट गर ...
बाढी-पहिरोबाट एक हप्तामा देशभर २० जनाको मृत्यु, २१ बेपत्ता
काठमाडौं - अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि सोमबार दिउँसोसम्म २० जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा १३ जना पुरुष, ४ जना महिला, २ जना बालक र १ जना बालिका रहेका छन् । तीमध्ये सिन्धुपाल्चोक ...
डा. खतिवडा कोष्टारिकाको लागि गैरआवासीय राजदूतमा नियुक्त
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका लागि नेपाली आवासीय राजदूत डा. युवराज खतिवडालाई कोष्टारिकाका लागि समेत गैरआवासीय राजदूतमा नियुक्त गरेकी छन् ।नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम आज (सोमबार) राजदूतमा नियुक्ति ...

.gif)