ब्रेकिङ न्युज
सर्वोच्चको आदेश : संवैधानिक नियुक्तिसम्बन्धी भोलिको सुनुवाइ स्थगित गर्नू
काठमाडौं - सर्वोच्च अदालतले संवैधानिक परिषद्ले गरेका नियुक्तिसम्बन्धी भोलि हुने भनिएको सनुवाइ स्थगित गर्न आदेश दिएको छ ।बिहीबार न्यायाधीश हरि फुयालको इजलासले यस्तो आदेश दिएको हो । इजलासमा प्रधानन्यायाधीश रहने कि नरहने भन्ने विषय महत्वपूर्ण भएकाले तत् ...
पार्टीको अधिवेशनमा दलित समुदायको अनिवार्य प्रतिनिधित्व हुन्छ : प्रधानमन्त्री देउवा
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको आगामी वडा अधिवेशनमा दलित र मुस्लिम समुदायको प्रत्येक वडामा अनिवार्य प्रतिनिधित्व गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा र पार्टी केन्द्रीय सदस्यद ...
थप २ हजार ४ जनामा कोरोना पुष्टि, १६ को मृत्यु
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा २००४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १६१९ र एन्टिजेन विधिबाट ३८५ जनामा संक्रमण पुष्टि भएको हो । बिहिबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यस्तै, आज ...
सेयर बजारमा भारी गिरावट
काठमाडौं - सेयर बजारमा अन्तिम कारोबार दिन आज (बिहिबार) पनि गिरावट आएको छ। बुधबार झिनो अंकले बढेको बजारमा फेरि गिरावट आएको हो । नेपाली सेयर बजार केहि दिन यता दिनहुँजसो घटिरहेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहिबार सेयर कारोबार मापक नेप् ...
रामचन्द्र पौडेल समूहले महाधिवेशनमा सभापतिको साझा उम्मेदवार खोज्ने
काठमाडौं - नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले महाधिवेशनमा सभापतिको साझा उम्मेदवार खोज्ने बताएको छ । बिहीबार पार्टी कार्यालय, सानेपामा आयोजित पत्रकार सम्मेलनमा नेता पौडेलले आसन्न १४ औं महाधिवेशनमा सभापतिको साझा उम्मेदवार खोज्ने बताएका हुन् ...
यौन दुर्व्यवहार गरेको अभियाेगमा डेढ वर्ष कैद सजाय
काठमाडौं,संखुवासभा - जिल्ला अदालत संखुवासभाले बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा डेढ वर्ष कैद सजायको फैसला सुनाएको छ । संखुवासभाको पाँचखपन नगरपालिकामा १७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा पाँचखपन नगरपालिका –१ का ३६ वर्षीय ...

.gif)