ब्रेकिङ न्युज
बालाजुमा बस र मोटरसाइकल ठोक्किँदा युवतीको मृत्यु
काठमाडौं - काठमाडौंको बालाजुमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१६ स्थित बालाजु सडकमा ना ४ ख ४२२९ नम्बरको बस र बा ७८ प ८३८४ नम्बरको मोटरसाइकल सोमबार राति ठोकिँदा मोटरसाइकलमा सवार गोरखा भीमसेन गाउँपालिका–७ घर ...
ललितपुर महानगरले भोलीदेखि ७७ वर्षमाथिका नागरिकलाई लगाउने
काठमाडौं - ललितपुर महानगरपालिकाले ७७ वर्षमाथिका जेष्ठ नागरिकलाई कोरोनाविरूद्धको कोभिसिल्ड खोप लगाउने भएको छ।महानगरले बुधबारदेखि दोस्रो मात्राको खोप लगाउने जनाएको छ । बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म खोप लगाइनेछ। महानगरपालिकाले खोप लगाउन ...
जंगलमा मृत भेटिएकी अस्मिता धामीको हत्या भएको पुष्टि
काठमाडाैं - डडेल्धुराकाे हटवानी सामुदायिक वनमा मृत फेला परेकी स्वास्थ्य कर्मचारी अस्मिता धामीको हत्या गरिएको पुष्टि भएकाे छ । शव परीक्षणबाट परशुराम नगरपालिका-८ को जमरानी स्वास्थ्य केन्द्रमा कार्यरत २६ वर्षीया धामीको हत्या गरिएको पुष्टि भएको हाे । सुद ...
संविधानलाई सही बाटामा हिँडाइने छः प्रचण्ड
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई दुर्घटनामा जान नदिइने बताएका छन् । माओवादी केन्द्रकी नेत्री पूर्णकुमारी सुवेदीका पिता हरिप्रसाद पौडेलको श्रद्धाञ्जलि सभालाई आज सम्बोधन गर्दै उनले  ...
बढ्यो सुनको मूल्य
काठमाडौं - नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९० हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुन मंगबार प्रतितोलामा ६ सय रुपैंयाँ बढ्दै ९१ हजार रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन ...
मन्त्रिपरिषद् पुनर्गठनविरुद्धको मुद्दा प्रधानन्यायाधीशको इजलासमा
काठमाडौं - मन्त्रिपरिषद् विस्तार र पुनर्गठनविरुद्ध परेको रिटको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको इजलासमा सुनुवाइ हुने भएको छ।प्रधानन्यायाधीश राणासहित न्यायाधीश प्रकाश कुमार ढुंगानाको इजलासमा सो रिटको सुनुवाइ हुन लागेको हो । वरिष्ठ अध ...

.gif)