ब्रेकिङ न्युज
प्रतिनिधिसभा विघटन मुद्दा ‘फास्ट ट्रयाक’मा सुनुवाइ हुँदै
काठमाडौं - प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि सर्वोच्च अदालतमा बुधबारदेखि निरन्तर सुनुवाइ हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई रहेको संवैधानिक इजलासमा सुनुवाइ ...
नेप्सेमा उच्च अङ्कको वृद्धि, आठ कम्पनीको शेयरमा सकारात्मक सर्किट
काठमाडौं - धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज उच्च अङ्कले बढेको छ । लगातार आरालो लागेको नेप्सेमा आज भने पुनः हरियाली छाएको छ ।नेपाल स्टक एक्सचेञ्जका अनुसार मङ्गलबार नेप्से ७९.४४ बिन्दुले उकालो लागेर दुई हजार ९१३.८४ मा पुगेको छ । यस्त ...
आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने सरकारको निर्णय
काठमाडौं - सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने निर्णय गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शर्तसहित गन्तब्य र वायुसेवा कम्पनीअनुसार कोटा तोकेर हवाई उडान खुला गर्ने निर्णय गरेको हो ।जनस्वास्थ्यको पूर्ण मापदण्ड पालना गरी आन्तरिकतर् ...
सर्वोच्चको आदेशपछि एमालेले दियो यस्तो प्रतिक्रिया
काठमाडौं - नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले सर्वोच्च अदालतको आदेशले राजनीतिलाई थप जटिलतातर्फ धकेलेको टिप्पणी गरेका छन् ।सर्वोच्चले मंगलबार २० मन्त्रीलाई पदमुक्त गरेपछि उनले सो टिप्पणी गरेका हुन् । ‘सर्वोच्चको फैसला अप्रत्याशित छ, यस ...
सर्वोच्चको आदेशसँगै कुन-कुन मन्त्री भए पदमुक्त ?
काठमाडौं - सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद् विस्तारलाई बदर गरिदिएको छ ।मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले नयाँ नियुक्त भएका २० मन्त्री पदमुक्त हुने आ ...
काठमाडौं उपत्यकामा थपिए ४७६ संक्रमित
काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ३१० जना, भक्तपुरमा ६७ जना र ललितपुरमा ९९ जना कोरोना संक्रमित भेटिएका छन् ।आज देशभर थप ४५२२ जनामा कोरोना स ...

.gif)