ब्रेकिङ न्युज

कांग्रेसको १४औँ महाधिवेशन आजबाट औपचारिक प्रारम्भ

काठमाडौं - नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशन आज शुक्रबारबाट औपचारिक रुपमा सुरु भएको छ । देशभरका विभिन्न जिल्लामा आज वडा अधिवेशन हुँदैछ ।केन्द्रीय निर्वाचन समितिले १८-२३ भदौसम्म वडा अधिवेशन गर्ने समय दिएको छ । वडा अधिवेशन गराउन केन्द्रीय प्रतिनिध ...

तुइन घटनाबारे कुनै जानकारी छैन : भारत

काठमाडौं - भारतीय विदेश मन्त्रालयले महाकाली तुइन प्रकरणको छानविन प्रतिवेदनबारे नेपालबाट कुनै जानकारी नआएको प्रतिक्रिया दिएको छ ।मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले प्रतिवेदनबारे मिडिया रिपोर्टहरुमा सुने पनि औपचारिक जानकारी नभएको बताए । 'हामीले पनि ...

नेपाली सेनामा भर्ना खुल्यो, २ हजार ९६ जना माग

काठमाडौं - नेपाली सेनामा भर्ना खुलेको छ । सेनाले शुक्रबार एक सूचना जारी गर्दै चार हजार सैन्य पदका लागि दरखास्त आह्वान गरेको हाे ।  सबैभन्दा बढी खुलातर्फ २ हजार ९६ सिट संख्या छ । यसैगरी, कर्तव्यपालनको सिलसिलामा अशक्त/मृत्यु भएका नेपाली सेनाक ...

पर्वतमा पहिरोले पुरिएर ५ जनाको मृत्यु, ३ बेपत्ता

काठमाडौं - पर्वतका दुई पालिकामा पहिलो जाँदा ५ जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । लगातारको वर्षापछि कुश्मा  नगरपालिका र मोदी गाउँपालिकामा पहिरो जाँदा ५ जनाको मृत्यु भएको हो ।प्रहरीका अनुसार कुश्मा नगरपालिका –३ दुर्लुङमा पहिरोले एक ...

नेपाल र भारतबीचको खेल १–१ गोलको बराबरीमा

काठमाडौं - करिब पाँच वर्षपछि नेपाल र भारतबीच बिहीबार भएको मैत्रीपूर्ण खेल १–१ गोलको बराबरीमा टुङ्गिएको छ । साफ च्याम्पियनसिपको तयारी स्वरुप भएको खेलमा नेपालले ६ वर्षको गोल खडेरी चिर्दै भारतविरुद्ध अग्रता लिएको थियो ।कोन्साम सिंहले गोलकिपर गुरप्रीतसिं ...

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं - सत्तारुढ नेपाली कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ ।कांग्रेस बागमती प्रदेश सांसद नरोत्तम वैद्यले बिहीबार दायर रिट दर्ता भएको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए । उनका अनुसार रिटमा आइतवार ...