ब्रेकिङ न्युज

नेपाली सेना अब ३ जोड १ कमाण्ड संरचनामा

काठमाडौं - नेपाली सेनाको साङ्गठनिक पुनः संरचना २०७७/७८ कार्यान्वयनमा आएको छ ।सेनाको साङ्गठनिक पुनः सरचना मन्त्रिपरिषद्को असार २४ गते बैठकले  स्वीकृत गरेको थियो । प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक मुख्यालय जङ्गी अड्डामा शुक्रबार आयोजित समारो ...

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई खोपको सुनिश्चित गर्न आग्रह

काठमाडौं - राष्ट्रिय मानव अधिकार आयोगले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकका लागि गन्तव्य देशमा जानु अगाडि स्वदेशमै एक पटकमात्र लगाए हुने खोपको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ ।आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्ति ...

अदालतमाथि एमालेको आरोपै-आरोप: संसदको काम आफैं थाल्यो

काठमाडौं - प्रतिनिधिसभा पुनःस्थापना एवं शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने परमादेशसम्बन्धी सर्वोच्च अदालतको निर्णयमा असन्तुष्टि जनाएको नेकपा एमालेले सर्वोच्च अदालतले संसदले गर्ने काम पनि आफैं थालेको आरोप लगाएको छ । शुक्रबार ललितपुरको च्यासल ...

काठमाडौंमा खोप कार्यक्रम आजदेखि स्थगित

काठमाडौं - काठमाडौं जिल्लामा कोभिड-१९ विरुद्धको भेरोसेल खोप कार्यक्रम आजदेखि स्थगित भएको छ । स्वास्थ्य कार्यालय काठमाडौंले काठमाडौंका लागि मौजुदा रहेको खोप सकिएको भन्दै अर्को सूचना नभएसम्मका लागि खोप स्थगित भएको जनाएको हो । साउन ४ गतेसम्मका ...

चीनले नेपाललाई थप १६ लाख डोज खोप दिने

काठमाडौं - चीनले नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा दिने भएको छ।दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेकी चिनियाँ राजदूत होउ यान्छीले थप खोप अनुदानमा दिने बताएकी हुन्।यसअघि चीनले नेपाललाई १८ लाख डोज खोप अनुदानमा दिइसकेको छ भने न ...

नेपालमा थप २ हजार ९३६ जनामा कोरोना पुष्टि, ४३ को मृत्यु

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा २९३६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट २००६ र एन्टिजेन विधिबाट ९३० जनामा संक्रमण पुष्टि भएको हो । शुक्रबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यससँगै नेपालम ...