ब्रेकिङ न्युज

खनालको हस्ताक्षर प्रमाणीकरण, माधव समूहमा खुले ५५ केन्द्रीय सदस्य

काठमाडौं - सशरीर उपस्थित नभएमा हस्ताक्षर प्रमाणीकरण नहुने पूर्ववत अडानवाट निर्वाचन आयोगपछि हट्दा माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले अन्ततः ५५ केन्द्रीय हस्ताक्षर प्रमाणीकरण गरेर नयाँ पार्टी दर्ताका लागि निवेदन दिएको छ ।दिल्लीमा उपचार ...

एमाले विभाजन गर्न मध्यराति संसद् अधिवेशन अन्त्य गरियो : ओली

काठमाडौं - एमाले अध्यक्ष केपी ओलीले आफ्नो पार्टी विभाजन गर्न मध्यराति संसद्को अधिवेशन अन्त्य गरेर अध्यादेश जारी गरिएको आरोप लगाएका छन् । पार्टी विभाजनपछि पहिलोपटक पत्रकार सम्मेलन गरेर ओलीले आफ्नो पार्टी एमाले विभाजन गर्ने गरी अचानक मध्यरातिबाट स ...

तेह्रथुम पावर कम्पनीको आईपीओ खुल्यो

काठमाडौं - तेह्रथुम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)  बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सेयर बिक्री खुला गरको हो ।निष्कासन गरेकोमध्ये २ प्रतिशत अर्थात् १६ ...

एमालेको प्रवक्तामा योगेश भट्टराई

काठमाडौं - नेकपा एमाले पुरानै अवस्थामा फर्किएसँगै योगश भट्टराइले पार्टीमा प्रवक्ताको जिम्मेवारी सम्हालेका छन्। उनले बुधबारदेखि औपचारिक रूपमा प्रवक्ताको जिम्मेवारी सम्हालेका हुन्।मंगलबार बसेको एमाले स्थायी समिति बैठकले पार्टीका संरचना २ जेठ ०७५ कै अवस ...

सनाखत गर्न महन्थ ठाकुर समूह पनि निर्वाचन आयोगमा

काठमाडौं - महन्थ ठाकुर समूहका नेताहरु पनि दल दर्ताका लागि सनाखत गर्न निर्वाचन आयोगमा पुगेका छन् ।जसपाको आधिकारिकता उपेन्द्र यादव समूहले पाएपछि महन्थ ठाकुर समूहले लोकतान्त्रिक समाजवादी पार्टी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । दल ...

घट्यो सुनको मूल्य

काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।  सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छापावाला सुन बुधबार तोलामा ३ सय रुपैयाँले घटेर ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी स ...