ब्रेकिङ न्युज
अमेरिकाले नेपाललाई १ लाख डोज खोप दिने
काठमाडौं - अमेरिकाले नेपाललाई १ लाख डोज खोप दिने भएको छ। कोरोना महामारीबिरुद्ध लड्नको लागि अमेरिकाले नेपाललाई १ लाख ६२० डोज फाइजर खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरेको हो।अमेरिकी दूतावासका अनुसार यो परिमाणको खोप सम्भवत भोलि काठमाडौ आइपुग्नेछ। अ ...
ओलीका बुबाले भने: ‘केपी फागुनपछि फेरि प्रधानमन्त्री बन्ने योग छ’
काठमाडौं , झापा - केपी ओलीका बुवा मोहनप्रसाद ओलीले फागुनपछि आफ्ना छोरा केपी ओली फेरि प्रधानमन्त्री बन्ने दाबी गरेका छन् । छोरालाई आफूले आशीर्वाद दिएको भन्दै ओलीले भन्नुभयो, ‘एमाले सबैभन्दा ठूलो पार्टी बन्छ । फागुनपछि मेरै छोरो प्रधानमन्त्री बन्छ त्यो ...
बारसँगको सहमतिपछि प्रधानन्यायाधीशले बोलाए फुलकोर्ट, मंगलबारबाटै गोलप्रथाको नमुना प्रयोग
काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नेपाल बारले उठाउँदै आएका माग पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । आइतबार नेपाल बारका पदाधिकारीसँग भएको छलफलमा प्रधानन्यायाधीशले सो प्रतिबद्धता जनाएका हुन् । प्रधानन्यायाधीशले मिडियामा आएका विभिन्न ...
प्रदेश १ प्रदेशसभा बैठक राेक्न कांग्रेस र एमालेको माग
काठमाडौं - नेपाली कांग्रेस र नेकपा एमाले प्रदेश नम्बर–१ ले आजको प्रदेशसभाको बैठक स्थगित गर्न माग गरेको छ । आइतबार दिउँसो बोलाइएको बैठक तत्काल स्थगित गर्न दुई दलले माग गरेको हो । आजको बैठकमा मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यसूची छ ...
सुनको मूल्य प्रतितोला ४०० ले बढ्यो
काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ४०० ले बढेर रु ९२ हजार १०० कायम भएको छ । छापावाल सुन शुक्रबार प्रतितोला रु ९१ हजार ७०० मा कारोबार भएको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा कारोबार भएको सुनचाँदीको कारोबार ...
बाढी पीडित परिवारलाई राहत उपलब्ध गराइने छ : प्रधानमन्त्री देउवा
काठमाडौं,विराटनगर - प्रधानमन्त्री शेरबहादुर देउवाले अविरल वर्षाका कारण विपद्मा परेका परिवारलाई राहत उपलब्ध गराइने बताएका छन् । आज बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानीका क्रममा उनले पीडित परिवारलाई खाना र उचित बासको व्यवस्थापन ...

.gif)