अमेरिकाले दिएको फाइजरको १ लाख डोज खोप काठमाडौं आइपुग्यो
खबर एक्सप्रेस
२०७८-०७-०८ १०:०६ मा प्रकाशित
Total Shares: 225
काठमाडौं - अमेरिकाले नेपाललाई अनुदानस्वरुप प्रदान गरेको कोभिडबिरुद्धको १ लाख ६ सय २० डोज फाइजर खोप आइपुगेको छ । सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खोप आइपुगेको हो ।
यो खोप १२ वर्षदेखि १८ वर्षमुनिका दीर्घरोगी किशोर–किशोरीलाई लगाइनेछ । अमेरिकाले यसअघि जुलाईमा १० जोनसन एन्ड जोनसनको १० लाख ५३ हजार डोज खोप सहयोग गरेको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस