ब्रेकिङ न्युज
१५ न्यायाधीशद्वारा प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने अडान कायमै
काठमाडौं - सर्वोच्च अदालतका १५ न्यायाधीशको छलफल सकिएको छ । सर्वोच्च अदालत परिसरमा मंगलबार दिउँसो भएको छलफलमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा दिनुपर्ने अडान कायमै रहेको र बुधबार फेरि बैठक बस्ने निष्कर्ष निकालिएको एक न्यायाधीशले जान ...
फाइजर खोप कात्तिक २८ गतेदेखि लगाउन सुरु गरिने
काठमाडौं - अमेरिकाबाट कोभ्याक्स सुविधाअन्तर्गतकाे फाइजर खाेप नेपालमा आइपुगेकाे छ । नेपाल आइपुगेको एक लाख भन्दा बढी डोज फाइजर खोप कात्तिक २८ गतेदेखि गते लगाउन सुरु गरिने भएको छ ।नेपालमा पहिलाे पटक आएकाे खाेप १२ देखि १८ वर्ष उमेर समुहका बालबालिकालाई खो ...
ओलीकाे प्रश्न: परमादेश त पाँचैजनाले गर्नुभएको थियो, किन एकको मात्र राजीनामा ?
काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी ओलीले सर्वाेच्च अदालतका न्यायाधीशहरूको भूमिकाबारे अहिले बाहिर आउन थालेको टिप्पणी गरेका छन् । थापाथलीस्थित पार्टीको केन्द्रीय कार्यालयबाट भर्चुअल माध्यममार्फत एकैपटक ७५३ वटै स्थानीय तहमा एमालेको पालिका ...
सुनको मूल्य बढ्यो, चाँदीको स्थिर
काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु २०० ले उकालो लागेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार ६०० तोकिएको छ ।उक्त धातु सोमबार प्रतितोला रु ९२ हजार ४०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले अ ...
प्रधानन्यायाधीशको जवाफ: राजीनामा दिन्नँ, सामूहिक दिने हो भने छलफल गरौँ
काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले राजीनामा नदिने स्पष्ट पारेका छन् । मंगलबार दिउँसो न्यायाधीशहरुसँगको छलफलमा प्रधानन्यायाधीशले अन्य न्यायाधीशमाथि पनि प्रश्न उठेको बताउँदै राजीनामा नदिने बताएका हुन् । ‘अरु न्यायाधीशहरूमाथि पनि प् ...
आज देशभर एमालेकाे पालिका अधिवेशन, ओलीले उद्घाटन गर्ने
काठमाडौं - प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले आज मंगलबार देशभर पालिका अधिवेशन आयोजना गर्दैछ । गत शनिबार वडा अधिवेशन सकाएको एमालेले आज ७५३ मध्ये बाढीपहिरो प्रभावितबाहेक सबै स्थानीय तहका अधिवेशन एकैपटक गर्न लागेको हो ।पालिका अधिवेशनको एमाले अध्यक्ष केपी ...

.gif)