ब्रेकिङ न्युज

प्रधानन्यायाधीशका कारण सर्वोच्चको सुनुवाइ प्रभावित

काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको न्यायिक भूमिकामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतकै न्यायधीशहरूले इजलास बहिष्कारको चेतावनी दिएपछि सर्वोच्च अदालतमा मुद्दा सुनुवाइ प्रभावित भएको छ । प्रधानन्यायाधीशले कार्यपालिकामा भाग खोजेको, मुद्द ...

प्रदेश १ का मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै

काठमाडौं , विराटनगर - प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आज प्रदेशसभा बैठकमा विश्वासको मत लिने भएका छन् ।आचार्यले शुक्रबार प्रदेशसभा बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गरेका थिए ।प्रस्तावमाथि छलफल र मतविभाजनका लागि सभामुख प्रदीपकुमार भण्डार ...

नेपालमा न्यून चापीय प्रणालीको प्रभावः कहाँ-कहाँ हुँदैछ वर्षा ?

काठमाडौं - देशका केही भूभागमा आज पनि वर्षा हुने भएको छ ।नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको सामान्य प्रभाव रहेकाले हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ भने बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।आज देशभर सबै प्रदेशका थोरै- ...

बारका पदाधिकारीले आज प्रधानन्यायाधीश राणा भेट्दै

काठमाडौं - नेपाल बार एशोसिएशनका पदाधिकारीले आज प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग भेट गर्ने भएका छन् ।शुक्रबार बैठक बसेर अदालतमा स्वचालित पेशी प्रणाली लागु गराउन र सो प्रणाली लागु गर्न प्राविधिक रुपले केही समय लाग्ने भएमा गोला (राफल) प्रणालीबाट ...

वैशाखयताका विपद्जन्य घटनामा ३५३ जनाको मृत्यु, ८० वेपत्ता

काठमाडौं - यही वर्षको वैशाखयता विपदजन्य घटनामा परेर ३५३ जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उक्त अवधिमा ८० जना हराइरहेका छन् ।सबैभन्दा बढी पहिरामा परेर १६१ को मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ । त ...

शक्तिको पछाडि विकास कुद्ने परम्पराले पछाडि पर्यौँ : मन्त्री झाँक्री

काठमाडौं,बनेपा - शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले शक्तिको पछाडि विकास कुद्ने परम्परालाई कायम नै राखेकाले विकासमा पछाडि परेको बताएकी छन् । उनले न्यायोचित वितरण र योजनाबद्ध विकासको कामलाई अगाडि बढाउन आवश्यक रहेको पनि बताइन् ।नेकपा (एकीकृत समाजवादी ...