ब्रेकिङ न्युज
घाँस काट्न गएका दिदी–भाइ बम विष्फोटमा घाइते
काठमाडौं - घाँस काट्न जंगलमा गएका दुई दिदी–भाइ बम विष्फोटमा परेर शनिबार घाइते भएका छन्। वीरेन्द्रनगर नगरपालिका–७ स्थित कटकुवा सामुदायिक वनमा घाँस काट्न गएका दिदी–भाइ बेवारिसे बम विस्फोट हुँदा घाइते भएका हुन्।जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार दै ...
अवरुद्ध विराटनगर विमानस्थल सञ्चालनमा
काठमाडौं, विराटनगर - बेमौसमी वर्षाका कारण विराटनगर विमानस्थल डुबानमा परेपछि अवरुद्ध हवाई सेवा आज बिहानदेखि सञ्चालनमा आएको छ । यही कात्तिक १ र २ गतेको अविरल वर्षापछि आएको बाढीले गत मङ्गलबार विमानस्थल डुबानमा परेपछि यहाँबाट हुने सबै उडान अवरुद्ध भ ...
तिहारकाे लागि ५० हजारभन्दा बढी सयपत्री फूलको माला भारतबाट आयात हुँदै
काठमाडौं - स्वदेशी उत्पादनले धान्न नसकेका कारण विगतझैं यस वर्ष पनि तिहारका लागि ५० हजारभन्दा बढी सयपत्री फूलको माला आयात हुने भएको छ । फूलको माग बढे पनि स्वदेशी उत्पादनको मात्रा बढ्न नसक्दा उक्त परिणामको माला आयात गर्नुपरेको हो । बेमौसमी अविरल व ...
पछिल्लो २४ घण्टामा थप ५१३ जनामा कोरोना पुष्टि, ८ जनाको मृत्यु
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप ५१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ९७२ र एन्टिजेन विधिबाट १ हजार ९५९ जनामा परिक्षण गर्दा ५१३ जनामा कोरोना संक्रमण दे ...
चौतर्फी हमला भइरहँदा पनि हाम्रो गणना एक नम्बरमा छ: ओली
काठमाडौं - नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चौतर्फी हमला भइरहँदा पनि एमाले सबै ठाउँमा सबैभन्दा मजवुद शक्ति भएको दाबी गरेका छन् ।शनिबार देशभरका ६ हजार सात सय ४३ वटा वडाका अधिवेशनकाे उद्घाटन शत्रलाई भर्चुअल सम्बोधन गर्दै अध्यक्ष ओलीले एमा ...
काेरोनाविरुद्ध लड्न नेपालसँग सहकार्यका लागि भारत दृढ छ : माेदी
काठमाडौं - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस महामारीविरुद्ध लड्न नेपालसँग सहकार्यका लागि दृढ रहेको बताएका छन् ।भारतले एक सय करोड नागरिकलाई खोप लगाएको अवसरमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले सामाजिक सञ्जालमार्फत दिएको बधाईको प्र ...

.gif)