थप १ हजार २६८ जनामा कोरोना पुष्टि, ९ को मृत्यु
खबर एक्सप्रेस
२०७८-०५-१९ ०४:४२ मा प्रकाशित
Total Shares: 246
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा १२६८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १०२४ र एन्टिजेन विधिबाट २४४ जनामा संक्रमण पुष्टि भएको हो ।
शनिबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो ।
यस्तै, आज थप २१९५ जना कोरोना संक्रमण मुक्त भएका छन् । आज संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ ।


.gif)




फेसबुक पेज Like गर्नुहोस