ब्रेकिङ न्युज

युथ फोर्सको भ्याली कमाण्ड घोषणा

काठमाडौं - नेकपा एमालेको भातृसंगठन युथ फोर्सको भ्याली कमाण्ड घोषणा भएको छ ।एमाले महासचिव ईश्वर पोखरेलको प्रमुख आतिथ्यमा युथफोर्सले भ्याली कमाण्ड घोषणा गरेको हो । कार्यक्रम कार्की पार्टी प्यालेस काठमाडौंमा भएको थियो ।एमालेका दुवै पक्षमा पछिल्लो समय बा ...

अधिवेशनको कार्यतालिका सार्ने काँग्रेसको निर्णय

काठमाडौं - नेपाली काँग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले अधिवेशनको कार्यतालिका संशोधन गर्ने निर्णय गरेको छ । शनिबार काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठक महाधिवेशन कार्यतालिका फरक नपर्ने गरी तल्लो तहको कार्यतालिका ...

परीक्षण उडानको तयारीमा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल

काठमाडौं, सिद्धार्थनगर - निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल परीक्षण उडानको अन्तिम तयारीमा पुगेको छ । विमानस्थलको प्राविधिकतर्फको काम सकिएपछि अब परीक्षण उडानको तयारी गरिएको हो । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलका आयोजना प्रमुख प्रवेश अधि ...

वाइडबडी जहाजमार्फत मलेसियाबाट २४ शव नेपाल ल्याइयो

काठमाडाैं - राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को जहाजले मलेशियाबाट २४ वटा नेपालीको शव नेपाल ल्याएको छ ।निगमको वाइडबडी ए३३० जहाजले मलेशियाको राजधानी क्वालालम्पुरबाट एकैपटक २४ वटा शव र तीन वटा अस्तु नेपाल ल्याएको हो । वैदेशिक र ...

गठबन्धन भत्काउने प्रयास भैरहेकै छ तर हामी सचेत छौं : प्रचण्ड

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन भत्काउन प्रयास भैरहेको बताएका छन ।  नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको ८औं स्मृति दिवसका अवसरमा शनिबार पेरिसडाँडामा आयोजित कार्यक्रममा ब ...

काँग्रेस पदाधिकारी बैठक बूढानीलकण्ठमा सुरु

काठमाडौं - नेपाली काँग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक बसिरहेको छ। प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बैठक भर्खर सुरु भएको हो।।पार्टीको १४ औं महाधिवेशन र क्रियाशील सदस्यता विवादका सन्दर्भमा शुक्रबारदेख ...