ब्रेकिङ न्युज
महेश बस्नेतलाई देउवाको चेतावनी: मलाई होइन, दुर्लभ थापालाई हराएर देखाउनुस्
काठमाडौं - नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई नभइ भक्तपुरका जिल्ला सभापतिलाई चुनाव हराएर देखाउन एमाले सांसद महेश बस्नेतलाई चेतावनी दिएका छन् ।भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ५ को वडा अधिवेशन उद्घाटन समारोहमा ...
निर्वाचन आयोग र सभामुखविरुद्धको रिट न्यायाधीश खड्काको इजलासमा
काठमाडौं - नेकपा एमालेले निर्वाचन आयोग र सभामुखविरुद्ध दायर गरेको रिटमाथि आज सुनुवाइ हुने भएको छ । न्यायाधीश मीरा खड्काको एकल इजलासमा मुद्दा सुनुवाइ गर्नेगरी पेशी तोकिएको छ ।आफ्ना १४ जना सांसदमाथि पदमुक्त हुने गरी कारबाही गरेको पत्र पठाउँदा प्रतिनिधि ...
कांग्रेसको १४औँ महाधिवेशन आजबाट औपचारिक प्रारम्भ
काठमाडौं - नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशन आज शुक्रबारबाट औपचारिक रुपमा सुरु भएको छ । देशभरका विभिन्न जिल्लामा आज वडा अधिवेशन हुँदैछ ।केन्द्रीय निर्वाचन समितिले १८-२३ भदौसम्म वडा अधिवेशन गर्ने समय दिएको छ । वडा अधिवेशन गराउन केन्द्रीय प्रतिनिध ...
तुइन घटनाबारे कुनै जानकारी छैन : भारत
काठमाडौं - भारतीय विदेश मन्त्रालयले महाकाली तुइन प्रकरणको छानविन प्रतिवेदनबारे नेपालबाट कुनै जानकारी नआएको प्रतिक्रिया दिएको छ ।मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले प्रतिवेदनबारे मिडिया रिपोर्टहरुमा सुने पनि औपचारिक जानकारी नभएको बताए । 'हामीले पनि ...
नेपाली सेनामा भर्ना खुल्यो, २ हजार ९६ जना माग
काठमाडौं - नेपाली सेनामा भर्ना खुलेको छ । सेनाले शुक्रबार एक सूचना जारी गर्दै चार हजार सैन्य पदका लागि दरखास्त आह्वान गरेको हाे । सबैभन्दा बढी खुलातर्फ २ हजार ९६ सिट संख्या छ । यसैगरी, कर्तव्यपालनको सिलसिलामा अशक्त/मृत्यु भएका नेपाली सेनाक ...
पर्वतमा पहिरोले पुरिएर ५ जनाको मृत्यु, ३ बेपत्ता
काठमाडौं - पर्वतका दुई पालिकामा पहिलो जाँदा ५ जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । लगातारको वर्षापछि कुश्मा नगरपालिका र मोदी गाउँपालिकामा पहिरो जाँदा ५ जनाको मृत्यु भएको हो ।प्रहरीका अनुसार कुश्मा नगरपालिका –३ दुर्लुङमा पहिरोले एक ...

.gif)