ब्रेकिङ न्युज
फतिमालाई ओलीको जवाफः 'एमसीसीबारे तत्काल धारणा बनाउँदैनौं'
काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना (एमसीसी)बारे तत्काल धारणा नबनाउने बताएका छन् । बिहीबार ओली निवास बालकोटमा एमसीसी उपाध्यक्ष फतिमा सुमारसहितको भेटमा ओलीले सो जवाफ दिएका हुन् ।एमालेको विदेश वि ...
विश्वप्रकाशले गरे महामन्त्रीमा उम्मेदवारी घोषणा
काठमाडौं - नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् । सुन्दरीजलस्थित बिपी संग्रहालय पुगेर आसन्न १४औं महाधिवेशनका लागि उनले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।बिपी कोइरालाको १०८औं जन्मजयन्तीको अव ...
ओलीलाई भेट्न एमसिसीकी उपाध्यक्ष बालकोटमा
काठमाडौं - अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)का उपाध्यक्ष फतिमा सुमारले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी छन् । नेपालको चारदिने भ्रमणमा आज बिहान कतारबाट क ...
एमसीसी उपाध्यक्ष सुमारको पहिलो भेट एमाले अध्यक्ष ओलीसँग
काठमाडौं - नेपाल भ्रमणमा आएकी एमसीसी उपाध्यक्ष फतिमा सुमारले पहिलो भेट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग गर्ने भएकी छन् । उपाध्यक्ष सुमारले पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीलाई भेटको लागि आज दिउँसो १ बजे समय लिएको बताइएको छ ।उपाध्यक्ष स ...
राष्ट्रपति भण्डारीद्वारा नवनियुक्त प्रधानसेनापति शर्मालाई दर्ज्यानी चिह्न प्रदान
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्मालाई महारथीको दज्र्यानी चिह्न प्रदान गरेकी छन् । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा नेपाली सेनाका परमाधिपति राष्ट्रपतिसमक्ष नवनियुक्त प्रधानसेनापति ...
पुरानो बानेश्वरनजिकै शंकास्पद वस्तु फेला, बम डिस्पोजल टोली घटनास्थलमा
काठमाडौं - काठमाडौंको एक आँखा उपचार केन्द्रमा शंकास्पद वस्तु भेटिएको छ । पुरानो बानेश्वरनजिकै सेतो पुलस्थित मातृका आँखा अस्पतालको तेस्रो तलामा टाइमरजस्तो देखिने शंकास्पद वस्तु फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौं एसपी रमेश बस्नेतले जानकारी ...

.gif)