पुरानो बानेश्वरनजिकै शंकास्पद वस्तु फेला, बम डिस्पोजल टोली घटनास्थलमा
खबर एक्सप्रेस
२०७८-०५-२४ १२:४१ मा प्रकाशित
Total Shares: 489
काठमाडौं - काठमाडौंको एक आँखा उपचार केन्द्रमा शंकास्पद वस्तु भेटिएको छ ।
पुरानो बानेश्वरनजिकै सेतो पुलस्थित मातृका आँखा अस्पतालको तेस्रो तलामा टाइमरजस्तो देखिने शंकास्पद वस्तु फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौं एसपी रमेश बस्नेतले जानकारी दिए । हाल नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको छ ।
यद्यपी शंकास्पद वस्तु विष्फोटक पदार्थ हो की होइन भन्ने अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ

.gif)



फेसबुक पेज Like गर्नुहोस