ब्रेकिङ न्युज

प्रतिनिधिसभा बैठकमा एमालेको नाराबाजी, १५ मिनेटका लागि स्थगित

काठमाडौं - संघीय संसदको नवौँ अधिवेशन अन्तर्गतको प्रतिनिधि सभाको पहिलो बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध सृजना गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित भएको जानकारी दिएका हुन् । एमाले सांसदह ...

सभामुखलाई एमालेको प्रश्न: हाम्रो पार्टी फुटाउन किन लाग्नुभयो ?

काठमाडौं - संघीय संसदको नवौँ अधिवेशन अन्तर्गतको प्रतिनिधि सभाको पहिलो बैठक बसेलगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध सृजना गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु भएको घोषणा गर्दैगर्दा एमालेका सांसदहरू उठेर विरोध जनाए । तत् पश् ...

वाग्मतीमा मन्त्रिमण्डल बिस्तार, काे-कुन मन्त्री बने ?

काठमाडौं, वाग्मती - वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गरेकी छन् । मुख्यमन्त्रीले आज छ मन्त्री तथा चार राज्यमन्त्री थप गरेकी हुन् । प्रदेशका नेकपा (एमाले)का संसदीय दलका मुख्यसचेतक दीपक निरौलाले मन्त्री बनेका ...

चालक अनुमतिपत्रका लागि तत्काल फारम नखुलाइने

काठमाडौं - यातायात व्यवस्था विभागले चालक अनुमतिपत्रका लागि तत्काल फारम नखुलाउने भएको छ । यसअघि फारम भरेका झण्डै छ लाख सेवाग्राही परीक्षामा सहभागी हुन पाएका छैनन् । ती परीक्षार्थीको परीक्षा नसकिएसम्म विभागले नयाँ फारम नखुलाउने भएको हो । फारम भरेक ...

माधव नेपालसहित १४ सांसद उपस्थित भए एमालेले सदन चल्न नदिने

काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट निष्कासन गरेका १४ सांसद आजको बैठकमा उपस्थित भए सदन चल्न नदिने बताएका छन् । नेकपा एमाले संसदीय दलको बैठकमा ओलीले भने, ‘सभामुखलाई हामी किन यस्तो गर्नु भयो भनेर सोधौंला, उहाँको स्पष्टीकरण ...

प्रचण्डले भने: 'एमालेजस्तै हुने हो भने माओवादीको आवश्यकता छैन'

काठमाडौं - पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफूहरु भिन्नै विचार, प्रवृति र एजेण्डाबाट आएको बताएका छन्। बुधबार पार्टी कार्यालय पेरिसडाँडामा सुरेश वाग्ले बासु र भीमसेन पोखरेल वैरागीको २२ औं स्मृतिमा आयोजित कार्यक्रममा उ ...