प्रतिनिधिसभा बैठक भदौ २७ गतेसम्मका लागि स्थगित खबर एक्सप्रेस २०७८-०५-२५ ०५:२४ मा प्रकाशित Total Shares: 262 काठमाडौं - प्रतिनिधिसभाको बैठकले संविधान सभा सदस्यद्वय जुठबहादुर खड्गी (जे.बी. टुहुरे) र महेन्द्र शेरचनको निधनमा शोक प्रस्ताव पारित गरेको छ । शुक्रबार बसेको बैठकले टुहुरे र शेरचनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो । प्रतिनिधिसभाको अर्काे बैठक २७ भदौमा बस्नेछ ।
फेसबुक पेज Like गर्नुहोस