ब्रेकिङ न्युज

प्रधानमन्त्रीको शपथ दोहोर्‍याउन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुनः शपथ गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली, अधिवक्ता लोकेन्द्र ओली र केशरजंग केसीले ओलीले वैशाख ३१ गते लिएको प्रधानमन्त्रीको शपथ त्रुटीपूर्ण रहेको भन ...

एमाले विवाद समाधान गर्न कार्यदल बन्यो

काठमाडौं - सत्तारुढ नेकपा एमाले भित्रको विवाद समाधान गर्नको लागि कार्यदल बनेको छ । आइतबार सिंहदरमा बसेको प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली तथा वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ताले दुबै पक्षका ५/५ नेता रहने गरि कार्यदल बनाएको ...

नेपालमा थप ७ हजार ३६८ जनामा कोरोना पुष्टि, १४५ को मृत्यु

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप ७३६८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १४५ जना संक्रमितको मृत्यु भएको हो । थपिएका मृतकसँगै नेपालमा कोरोनाबाट मृत ...

थप ७ हजार ३६८ जनामा कोरोना भाइरसको संक्रमण

काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना महामारीमा दिनरात बिरामीका उपचारमा लागिपरेका चिकित्सक, नर्स, अन्य स्वास्थ्यकर्मी, एम्बुलेन्स चालकलगायत  सबैप्रति कृतज्ञता व्यक्त गर्दै उच्च प्रशंसा गरेका छन् ।उनले फ्रन्टलाइनरको मेहनतले ...

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार नाघ्यो

काठमाडाैं - नेपालमा पछिल्लो २४ घन्टामा १४५ जना कोरोनाभाइरसको संक्रमितको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १४५ जना संक्रमितको मृत्यु भएको हो । थपिएका मृतकसँगै नेपालमा कोरोनाबाट मृत ...

प्रतिनिधिसभा जिवितै छ, अध्यादेशबाट बजेट आउँदैन : प्रधानमन्त्री ओली

काठमाडौं - नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको विवाद मिल्ने दिशामा गएको बताएका छन् ।आइतबार पार्टीभित्रको विवाद समाधानका सन्दर्भमा वरिष्ठ नेता माधव कुमार नेपालसँगको छलफलपछि सिंहदरबारमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकान ...