ब्रेकिङ न्युज

दार्चुला पुगेको छानबिन समितिद्वारा तुइन घटनाको अध्ययन

काठमाडौं, दार्चुला - जयसिंह धामी बेपत्ता भएको घटनाबारे अध्ययन गर्न गठित छानबिन समितिले आफ्नो काम सुरु गरेको छ । मङ्गलबार दार्चुला पुगेको समितिले साँझ जिल्लास्थित सुरक्षा निकाय र घटनास्थलमा खटिएको सुरक्षाकर्मीसँग छलफल गरेको हो । गृह मन्त्रालयले घटनाबा ...

नेपाल पक्षको केन्द्रीय कमिटी बैठक स्थगित

काठमाडौं - आज बस्ने भनिएको नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक भोली (बिहीबार)लाई सरेको छ ।  बुधवारका लागि तय भएको बैठकमा काठमाडौं बाहिरबाट आउनुपर्ने नेताहरू नआइपुगेको भन्दै बैठक सारिएको हो । यसअघि सोम ...

देउवा सरकारले एमालेसँगको रिस सुकुम्बासीसँग पोख्योः मुख्यमन्त्री पोखरेल

काठमाडौं, बुटवल - सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेकोमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आपत्ति जनाएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भूमि आयोगलाई खारेज गर्ने निर्णय गरेपछि मुख्यमन्त्री पोखरेलले सामाजिक सञ्चा ...

सामाजिक सुरक्षा काेषमा अनिवार्य सूचीकृत हुने व्यवस्था कार्यान्वयन नगर्न सर्वाेच्चकाे आदेश

काठमाडौं - सर्वाेच्च अदालतले सामाजिक सुरक्षा काेषमा अनिवार्य सूचीकृत हुने व्यवस्था कार्यान्वयन नगर्न आदेश दिएको छ । सर्वाेच्चले सामाजिक सुरक्षा कोषमा अनिवार्य सूचीकृत हुनुपर्ने व्यवस्था तत्काल कार्यान्यवन नगर्न मंगलबार अन्तरिम आदेश जारी गरेकाे हो ।न् ...

थप ३ हजार ३८३ लाई काेराेना संक्रमण, २४ को मृत्यु

काठमाडौं - पछिल्लो २४ घण्टामा थप ३ हजार ३८३ जना कोरोना संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ६३८ नमूना पिसिआर परीक्षण गर्दा २ हजार ४४८ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ६ हजार ८०  गर्दा ...

काठमाडौंमा थपियो निषेधाज्ञा, थप कडाइ गरिने

काठमाडौं - उपत्यकामा निषेधाज्ञा थप गरिएको छ । आज बसेको उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको बैठकले साउन २७ गतेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि बुधवार राति १२ पछि सकिँदैछ । यस अवधिमा सभा ...