ब्रेकिङ न्युज

लक्ष्मीपूजामा विद्युत खपतकाे रेकर्ड, पिकमै ४८ मेगावाट विद्युत भारत निर्यात

काठमाडौं - यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन विद्युत्को उच्च माग (पिक डिमाण्ड) १२७० मेगावाट पुगेको छ ।नेपाल विद्युत प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाका दिन पिक डिमाण्ड १५०० मेगावाटको हाराहारीमा पुग्ने प्रक्षेपण गरी सोही अनुसार विद्युत आपूर्तिको व्य ...

तीन वर्षीया छोरी बोकेर माइती हिँडेकी ईश्वरी खोलामा खसेर बेपत्ता

काठमाडौं, जाजरकोट  - बारेकोट गाउँपालिक-७ की ईश्वरी शाही (सिंह) छोरीसहित डोल्पा जगदुल्ला खोलामा खसेकी छन् । तिहारमा टीका लगाउन माइतीघर हिँडेकी सिंह डोल्पाको मुड्केचुला गाउँपालपालिका-२ अन्तर्गत त्रिवेणीमा पर्ने जगदुल्ला खोलामा तीन वर्षीया छोरी लक् ...

जाजरकोटमा ट्रक दुर्घटनामा दुई जनाकाे मृत्यु

काठमाडौं, जाजरकोट - जाजरकाेटमा मिनी ट्रक दर्घटना हुँदा दुई जनाकाे मृत्यु भएकाे छ । सुर्खेतदेखि जुनिचाँदे जाँदै गरेको  बा ५ ख २५०१ नम्बरको मिनी ट्रक बिहीबार राति जाजरकोटको रिठेखोला बाबिया टाकुरामा दुर्घटनामा परेकाे हाे । दुर्घटनामा ठेगाना नख ...

आज गोबद्धन पूजा गरिदैँ

काठमाडौं - आज कात्तिक शुक्लपक्ष प्रतिपदा तिथि । १९ कात्तिक, शुक्रबार । आज गोबद्धन पूजा अर्थात् गाईगोरु पूजा । आजको दिनलाई हलितिहार पनि भनिन्छ । आज म्ह पूजा पनि हो । नेवारी समुदायमा आफनो शरीरको पूजा आफैले गर्ने कार्यलाई म्ह पूजा भनिन्छ । आजदेखि नै नेप ...

एकीकृत समाजवादीद्वारा ५ विभाग गठन, को-को बने प्रमुख ?

काठमाडौं - नेकपा (एकीकृत समाजवादी)ले पाँच विभाग गठन गर्दै कार्यभार तोकेको छ ।एकीकृतको केन्द्रीय सचिवालयको चौथो बैठकले विदेश विभाग, संगठन विभाग, शिक्षा विभाग, विपद् व्यवस्थापन विभाग र सहकारी विभाग गठन गरेको हो ।विदेश विभाग प्रमुखमा वरिष्ठ नेता झलनाथ ख ...

निर्वाचन आयोगद्वारा रवीन्द्र मिश्र समुहलाई वैधता प्रदान

काठमाडौं - निर्वाचन आयोगले विवेकशील साझा पार्टीको वैधता अध्यक्ष रवीन्द्र मिश्र पक्षलाई दिएको छ । केही दिन अगाडि बसेको विवेकशील साझा पार्टीको केन्द्रीय समितिको बैठकले विधान संशोधन गरेको थियो । त्यस्तै केन्द्रीय समिति १२४ सदस्यीय कायम गरेको थियो ।  ...