ब्रेकिङ न्युज

घट्यो सुनको मूल्य

काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।  सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छापावाला सुन बिहिबार प्रतितोलामा ७ सय रुपैयाँले घटेर ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेज ...

संविधान दिवसमा लोसपाले कालो दिनको रुपमा मनाउने, जसपा अलमलमा

काठमाडौं, जनकपुरधाम - लोकतान्त्रिक समाजवादी पार्टीले संविधान दिवस कालो दिनको रुपमा मनाउन सर्कुलर जारी गरेको छ । ३ असोज २०७२ मा संविधानसभाबाट संविधान जारी गरिएको थियो । तर, मधेशको माग सम्बोधन नगरी संविधान जारी गरिएको भन्दै मधेशवादी दलहरूले कालो दिनको ...

संखुवासभा सामूहिक हत्याकाण्ड: थप एक पक्राउ

काठमाडौं - संखुवासभाको मादी नगरपालिका-१ उम्लिङमा एकै परिवारको ६ जनाको हत्या प्रकरणमा थप एक जना पक्राउ परेका छन् । प्रहरीले सो घटनाका मुख्य आरोपी लोक बहादुर कार्कीका भाई नरेशलाई पक्राउ गरेको हो । नरेशमाथि सोधपुछ भइरहेको सङ्खुवासभा जिल्ला प्रहरी क ...

आज लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

काठमाडौं - हाल नेपालमा भारतको मध्यप्रदेश आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ। साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा दक्षिण तर्फ रहेको छ। आज देशभर सामान्य देखि पूर्ण बदली सहित लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहर ...

कर्मचारी सञ्चयकोषको लगानी चार खर्ब ३६ अर्ब, के-के छन् सुविधा ?

काठमाडौं - कर्मचारी सञ्चयकोषले कूल लगानी सवा चार खर्च नाघेको छ । कोषले गत आर्थिक वर्ष २०७७/७८ सम्म कूल लगानी ४ खर्ब ३६ अर्ब ५४ करोड पुर्‍याएको हाे । कोषले विभिन्न आयोजना, परियोजना तथा संस्थामा ऋण तथा सेयर लगानी गर्छ ।कोषले सार्वजनिक गरेको विवरण अनुसा ...

नेपाली सेनामा २४ पदमा ४६४ सिटका लागि जागिर खुल्यो

काठमाडौं - नेपाली सेनामा प्राविधिक सेवातर्फ जागिर खुलेको छ । जंगीअड्डा, भर्ना छनोट निर्देशनालय कार्यरथी विभागले बिहीबार गोरखापत्रमा सूचना प्रकाशन गरेर विभिन्न २४ पदमा चार सय ६४ सिटका लागि दरखास्त आह्वान गरेको हो।सेनाले अम मेडिकल पदमा १२२ जना मागेको छ ...