कति छ आज सुनचाँदी तोलाको ?
खबर एक्सप्रेस
२०७८-०५-२९ ११:०८ मा प्रकाशित
Total Shares: 209
काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य स्थिर छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छापावाला सुन मंगलबार पनि स्थिर रहेर सोही मूल्यमा कारोबार भइरहेको छ । तेजावी सुनको मूल्य प्रतितोला ९० हजार १ सय रुपैयाँ कायम भएको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि स्थिर छ । मंगलबार चाँदी प्रतितोला १ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस