ब्रेकिङ न्युज
संवैधानिक इजलास बस्दै, प्रधानमन्त्री कार्यालयविरुद्धका ७ मुद्दा पेसीमा
काठमाडौं - सर्वोच्च अदालतको संवैधानिक इजलास आज बस्दैछ ।संवैधानिक नियुक्तिसम्बन्धी मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा बस्ने कि नबस्ने विवाद भएर सर्वोच्चको अन्तरिम आदेशबाटै सुनुवाइ रोकिएका बेला अन्य मुद्दाहरु हेर्न आज नियमित रुपमा संवैधानिक ...
कोरोनाले चार महिना धकेलिएको कक्षा १२ को परीक्षा आजबाट
काठमाडौं - कोरोना भाइरस महामारीका कारण चार महिना पर धकेलिएको कक्षा १२ को वार्षिक परीक्षा आज बुधबारबाट सञ्चालन हुँदैछ । पहिलो दिन आज अनिवार्य अंग्रेजीको परीक्षा हुँदैछ ।परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ । ८ असोजसम्म सञ्चालन हुने ...
काठमाडौंमा बिहानै वर्षा, आज कहाँ-कहाँ के हुँदैछ ?
काठमाडौं - आज बुधबार बिहान काठमाडौंसहित बागमती, प्रदेश २ र गण्डकी प्रदेशमा वर्षा भएको छ । भारतको छत्तिसगढ र मध्यप्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभावका कारण वर्षा भएको मौसमविद्ले बताएका छन् ।मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभ ...
राष्ट्रिय जनगणनाः आजबाट घरपरिवार सूचीकरण, साढे आठ हजार खटिए सुपरिवेक्षक
काठमाडौं - १२औँ राष्ट्रिय जनगणनाको पहिलो चरणअन्तर्गत बुधबारबाट घर तथा घरपरिवार सूचीकरण सुरु हुँदैछ । कोरोना महामारीका कारण साढे तीन महिना धकेलिएको जनगणनाको प्रक्रिया सुरु भएको हो ।राष्ट्रिय तथ्यांक विभागले सार्वजनिक गरेको नयाँ तालिका अनुसार आजद ...
इजरायलमा रोजगारीका लागि भाषा परीक्षा दिने दुई हजार ३९ जना उत्तीर्ण
काठमाडौं - वैदेशिक रोजगार विभागले इजरायलमा रोजगारीका लागि जान भाषा परीक्षा लिएकामध्ये दुई हजारभन्दा बढी उत्तीर्ण भएका छन् । विभागले सोमबार परीक्षा लिएकोमा मंगलबार नतिजा सार्वजनिक गरेको हो ।भाषा परीक्षामा सहभागीमध्ये एक हजार तीन सय ९५ जना महिला र ६ सय ...
नेपालमा आज कोरोना संक्रमणभन्दा निको हुनेको संख्या बढी, १९ जनाको मृत्यु
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ५६२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १० हजार २६६ र एन्टिजेन विधिबाट ४ हजार १७७ जनामा परिक्षण गर्दा १ हजार ५६२ ...

.gif)