ब्रेकिङ न्युज

एमसीसी अब पास हुन्छः प्रधानमन्त्री देउवा

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना (एमसीसी) अब पास हुने बताएका छन्। आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा एमसीसी सम्झौता टेबुल भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री देउवाले अब पारित हुने बताएका हुन्।एमसीसी टेबु ...

सांसद्हरुकाे नाराबाजीबीच संसदमा पेश भयाे एमसीसी

काठमाडौं  - अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) प्रतिनिधिसभा बैठकमा पेश भएको छ । सांसद्हरुको विरोधकाबीच आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर ...

संसदमा एमालेको नाराबाजी, भीम रावलद्वारा एमसीसीको विरोध

काठमाडौं - प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरूले नाराबाजी गरिरहेका छन् । प्रतिनिधिसभा बैठक सुरु हुनासाथ एमाले सांसद रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेका छन् ।तर, एमाले सांसद भीम रावलले एमसीसी पेस गर्न लागिएकोमा विरोध जनाएका छन् । यसअघि माओवादी प्र ...

एमसीसीको विरोधमा नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त

काठमाडौं - एमसीसीको विरोधमा भएको प्रदर्शनले काठमाडौंको नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ ।आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस गर्ने भएपछि बानेश्वर क्षेत्रमा प्रदर्शन भइरहेको छ । प्रदर्शनकारी र सुरक्षाकर्मीबीच धकेला ...

एमसीसी टेबुल गर्ने निर्णयको बैठकमा गठबन्धनकै विरोध गर्ने नेतालाई बोलाइएन

काठमाडौं - सत्तारुढ गठबन्धन दलका शिर्ष नेताले आइतबार विहान गरेको अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबुल गर्ने निर्णयले ती दलहरुबीच आन्तरिक किचलो बढाएको छ ।सत्तारुढ दलका शिर्ष नेताहरुले एमसीसी संसदमा टेबुल गर्ने निर्णय गरी बा ...

बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु

काठमाडौं - सत्ता गठबन्धनको बैठक सुरु भएकाे छ ।  अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतामा सहमति खोज्ने प्रयासमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएकाे हाे । बैठकमा नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउव ...