ब्रेकिङ न्युज

बानेश्वरबाट ३६ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौं - प्रहरीले काठमाडौँको बानेश्वरबाट ३६ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।कल बाइपासमा संलग्न भएको आरोपमा प्रहरीले सोमबार राति बानेश्वरको एक ठाउँबाट ३६ चिनियाँ नागरिकलाई पक्राउ गरेको हो।महानगरीय प्रहरी परिसर काठमाडौँकाअनुसार पक्राउ परेका चिनि ...

विश्वकपमा छनोटका लागि युएईसँग खेल्दै नेपाल

काठमाडौं - आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट एको सेमिफाइनलमा नेपालले आज (मंगलबार) युएईसँग खेल्दैछ । ओमानस्थित अल अमेरात मैदानमा नेपाल र युएईबीचको खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।टी-ट्वान्टी विश्वकपमा छनोट हुने लक्ष्यसाथ ओमा ...

नेपाल बारको निर्वाचन प्रक्रिया सुरु, आज मतदाता नामावली सार्वजनिक हुने

काठमाडौं - नेपाल बार एशोसियसनको निर्वाचन प्रक्रिया सुरु भएको छ । आगमी १९ चैतमा नयाँ नेतृत्वका लागि चुनावका लागि आजबाट निर्वाचन प्रक्रिया सुरु भएको हो ।निर्वाचन समितिका अनुसार आज अपरान्ह ४ बजे मतदाता नामावली प्रकाशन गरेसँगै बार एशोसिएसनको निर्वाचन प्र ...

स्थानीय तहकाे निर्वाचन घाेषणाविरुद्धकाे रिटमा आज प्रारम्भिक सुनुवाइ

काठमाडौं - स्थानीय तहको निर्वाचनकाे घाेषणाविरुद्व दर्ता भएको रिटमा आज मंगलबार सर्वाेच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुँदैछ।सरकारले ३० वैशाखमा एकसाथ ७५३ वटै स्थानीय तहकाे चुनाव घाेषणा गरेपनि ०७४ मा दाेस्राे र तेस्राे चरणमा निर्वाचन भएका स्थानीय तहका जन ...

एमसीसीविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं - आइतबार प्रतिनिधि सभामा टेबल भएको एमसीसीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । सोमबार वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सर्वोच्चमा रिट दायर गरेका हुन् ।एमसीसीका कतिपय प्रावधान नेपालको सार्वभौमिकताविरुद्ध रहेकाले अघि बढाउन नहुने भन्दै ...

बैतडीमा टिपर दुर्घटना हुँदा पाँच विद्यार्थीको मृत्यु

काठमाडौं,बैतडी - बैतडीमा ट्रिपर दुर्घटना हुँदा पाँच जना विद्यार्थीको मृत्यु भएको छ ।  पाटन नगरपालिका-३ स्थित झालीमाली भिरबाट ट्रिपर खस्दा ट्रिपरमा सवार विद्यार्थीको मृत्यु भएको हो । मृतकको परिचय खुल्न सकेको छैन ।उक्त ट्रिपरमा सिगास माविका विद्या ...