ब्रेकिङ न्युज
स्थानीय तह निर्वाचन निर्दलीय बनाउन खीमलाल देवकोटालेको प्रस्ताव
काठमाडौं - राष्ट्रिय सभा सदस्य डा. खीमलाल देवकोटाले स्थानीय तह निर्वाचन निर्दलीय बनाउन प्रस्ताव गरेका छन्। सोमबार राष्ट्रिय सभामा बोल्दै देवकोटाले स्थानीय तहको चुनाव दलीय प्रवाहबाट मुक्त गराउनको लागि निर्दलीय बनाउनुपर्ने प्रस्ताव गरेका हुन्।बैठकमा बो ...
गठबन्धन प्रदेश र सङ्घीय संसद्को निर्वाचनसम्म जान्छ : रामचन्द्र पौडेल
काठमाडौं - कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ता गठबन्धनले प्रदेश र सङ्घीय संसद्को निर्वाचनसम्मै निरन्तरता पाउने बताएका छन् ।संविधान र मुलुक बचाएर समृद्ध नेपाल बनाउन गठबन्धन आवश्यक भएको भन्दै उनले गठबन्धलाई दुई तहकै निर्वाचनसम्मै लगिने बताए ...
पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी
काठमाडौं - नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ ।मुल्यवृद्धि फिर्ता नलिए आन्दोलन गर्ने चेतावनीसमेत अखिल क्रान्तिकारीले दिएको छ । अनेरास्व ...
विजय उत्सव मनाउन सार्वजनिक बिदा
जेठ ०९, सप्तरी - रूपनी गाउँपालिकाको नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत र विजय उत्सव मनाउन आज रूपनी गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ।गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत अरविन्द चौधरीले सोमबार सूचना जारी गर्दै पालिकाभरका सरकारी कार्यालय, संघसं ...
स्थानीय तह निर्वाचन परिणाम: ३२० पालिका प्रमुखमा कांग्रेसको जित
काठमाडौं - नेपाली कांग्रेसले हालसम्म ३२० वटा पालिकाको प्रमुख तथा अध्यक्षमा जित निकालेको छ । देशका ७२९ वटा पालिकाको मतगणना सम्पन्न हुँदा कांग्रेसका उम्मेदवारले ३२० वटा पालिका प्रमुख तथा अध्यक्ष पद जितेका हुन् । निर्वाचन आयोगले गत वैशाख ३० गते एकसाथ द ...
पाँचखाल प्रमुख कांग्रेस र उपप्रमुखमा एमाले विजयी
काठमाडौं ,बनेपा - काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका महेश खरेल र उपप्रमुखमा नेकपा (एमाले)का सूर्यमाया दनुवार विजयी भएका छन् । आज बिहान सम्पन्न भएको मतगणना परिणामअनुसार कांग्रेसका प्रमुख पदका उम्मेदवार खरेलले १२ हजार ...

.gif)