ब्रेकिङ न्युज

अब हामी जनअदालत चलाउँछौँः ओली

काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब सर्वोच्च अदालत नभइ जनअदालतको निर्णयमा नेकपा एमाले जाने बताएका छन्। यसका लागि आजैदेखि तयारी थाल्न उनले आग्रह गरेका छन्।उनले एमालेको जनअदालत माओवादीको जस्तो दुई चार जनाले चलाउने र तर्साउने नभइ लाखौं ...

एमसीसीलाई संसद्‍मा टेबल गर्न दिने एकीकृत समाजवादीकाे निर्णय

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौतालाई संसद्मा टेबल गर्न दिने भएकाे छ । शनिबार नयाँ बानेश्वरमा बसेको स्थायी कमिटी बैठकले एमसीसी सम्झौतालाई संसद्मा टेबल गर्नबाट नरोक्ने निर्णय गरेको हाे ।  ...

नेपाल एक खेल अगावै सेमिफाइनलमा, फिलिपिन्समाथि फराकिलो जित

काठमाडौं - कुशल भुर्तेलको शतकीय इनिङ्स प्रेरित नेपालले आइसिसी टी–२० विश्वकपको दोस्रो खेलमा फिलिपिन्सलाई १३६ रनले पराजित गर्दै एक खेलअगावै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।छनोटअन्तर्गत समूह ‘बी’ मा रहेको नेपालले दुई खेलबाट चार अंक जोडेको छ । ...

चुनाव सम्पन्न गरी शासन पद्धतिलाई सुदृढ तुल्याउन सबै प्रतिबद्ध हुनुपर्छ : प्रधानमन्त्री देउवा

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले छिट्टै सम्पन्न हुने स्थानीय तह र त्यसलगत्तै हुने प्रदेश तथा सङ्घीय तहको चुनाव सम्पन्न गरी जननिर्वाचित प्रतिनिधिबाट मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने पद्धतिलाई सुदृढ तुल्याउँदै जान सबै प्रतिबद्ध हुन आवश्यक ...

टी-२० क्रिकेट : लगातार जितको दाउमा नेपाल

काठमाडौं - आइसीसी टी– २० विश्वकप क्रिकेटको ग्लोबल क्वालिफायर्सको दोस्रो खेलमा शनिबार (आज) फिलिपिन्सविरुद्ध मैदान उत्रँदा नेपाल लगातार दोस्रो जितसहित एक खेल अगावै सेमिफाइलनमा पुग्ने लक्ष्यमा हुनेछ ।ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा हुने खेल न ...

प्रत्यायोजित विधायन विधेयक संसद्मा पेस गर्ने तयारीः परिमार्जनमा समयसीमा खण्ड गायब

काठमाडौं - सरकारले कार्यपालिकाले बनाएका सहायक कानुन १५ दिनभित्र सदनमा अनिवार्य पेश गर्ने प्रावधानसहित प्रत्यायोजित विधायनसम्बन्धी विधेयक संसद्मा पेश गर्ने तयारी गरेको छ ।प्रत्यायोजित व्यवस्थापनका आधारमा कार्यपालिकाद्वारा बनाइएका सहायक कानुन संसद्मा प ...