सांसद्हरुकाे नाराबाजीबीच संसदमा पेश भयाे एमसीसी
खबर एक्सप्रेस
२०७८-११-०८ ०२:०६ मा प्रकाशित
Total Shares: 502
काठमाडौं - अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) प्रतिनिधिसभा बैठकमा पेश भएको छ ।
सांसद्हरुको विरोधकाबीच आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रस्ताव पेस गरेका हुन् । सो सम्झौता अनुमोदनका लागि पेस गरिएको हो ।
फेसबुक पेज Like गर्नुहोस