ब्रेकिङ न्युज
एमसीसीबिरुद्ध ६ बामपन्थी दलले आज संसद् घेराउ गर्ने
काठमाडौं - संघीय संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय जनमोर्चा नेपालसहित साना ६ घटक बामपन्थी दलले एमसीसी बिरुद्धको सडक संघर्ष निर्णायक मोडमा पुगेको भन्दै सडक आन्दोलनलाई आज पनि निरन्तरता दिने भएका छन् । चित्रबहादुर केसी नेतृत्वको राजमो नेपालसहित म ...
प्रतिनिधिसभा बैठक बस्दै
काठमाडाैं - प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो १ बजे बस्दैछ । संसद सचिवालयले बैठकको सम्भावित कार्यसूचीमा आइतबार पनि विवादित बनेको एमसीसी सम्झौतालाई राखेको छैन ।सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सम ...
पश्चिमी न्यून प्रणालीको प्रभाव : वर्षाको सम्भावना
काठमाडौं - हाल देशमा पश्चिमी न्यून प्रणालीको प्रभाव रहेको छ । यस कारण पहाडी भू-भागमा आंशिक बदली लागेको छ साथै तराईका केही भू-भागमा हुस्सु र कुहिरो लागेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार ...
एमसीसीबारे निर्णय गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दै
काठमाडौं - अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतामा सहमति खोज्ने प्रयासमा आज पनि सत्ता गठबन्धनको बैठक बस्दैछ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान १० बजे तय भएको छ ।पटक-पटक बसेका सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन हुँदै आए ...
संसद्को सम्भावित कार्यसूचीमा अटाएन एमसीसी
काठमाडौं - संघीय संसद सचिवालयले प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । आइतबार दिउँसो १ बजे बस्नेगरी संसद सचिवालयले बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको हो ।जसमा अमेरिकी सहयोग परियोजना (एमसीसी) अटाएको छैन । संसद सचिवालयका महास ...
आज थप ३५० जनामा कोरोना संक्रमण पुष्टि, ४ को मृत्यु
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप ३५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज पीसीआर विधिबाट ३ हजार ५३८ र एन्टिजेन विधिबाट ३ हजार ५५८ जनामा परिक्षण गर्दा ३५० जनामा कोरोना संक्रमण देखिएको हो । यस ...

.gif)