ब्रेकिङ न्युज

अन्तर्राष्ट्रिय मातृभाषा दिवस आज नेपालमा पनि विविध कार्यक्रम गरि मनाइँदै

काठमाडौं - आज सोमबार अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा नेपालमा पनि विविध कार्यक्रमगरि मनाइँदैछ ।संयुक्त राष्ट्र सङ्घ महासभाले सन् १९९९ मा घोषणा गरेपछि सन् २००० देखि फेबु्रअरी २१ तारिखलाई अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन सुरु गरेको हो । सो दिव ...

सुनकाे मूल्य ताेलामा ४०० रुपैयाँले घट्यो

काठमाडौं - सुनको भाउ सोमबार  प्रतितोलामा ४०० रुपैयाँको दरले घटेको छ  । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको ९६ हजार २०० रुपैयाँ कायम भएको छ ।  आइतबार छापावाल सुन तोलाको ९६ हजार ६०० रुपैँयामा  कार ...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात ?

काठमाडौं - हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । प्रदेश नं १ लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशक ...

‘एमसीसी पास गर्ने कुरामा हाम्रो समर्थन छैन्’

काठमाडौं - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसीलाई प्रतिनिधि सभाबाट पास गर्ने कुरामा आफूहरुको सहमति नभएको बताएका छन् । आइतबार प्रतिनिधि सभाबाट बाहिरिने क्रममा पत्रकारहरुलाई संक्षिप्त कुरा गर्दै उनले सो कुरा बताएका हुन् । माधव नेपा ...

एमसीसी समयमै संसदमा नल्याउँदा अहिलेको अवस्था बन्यो : ओली

काठमाडौं - प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी संसद्‍मा समयमै नल्याउँदा अहिलेको अवस्था बनेको र देश विदेशी शक्तिहरूको क्रिडास्थल भएको बताएका छन् । सरकारले संसदमा आइतबार एमसीसी टेबल गरेपछि नयाँ बानेश्वरस्थित संसद्‍ भवनमा ...

पछिल्लो २४ घण्टामा थप २६२ जनामा कोरोना पुष्टि, ४ जनाको मृत्यु

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप २६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज पीसीआर विधिबाट ६ हजार ५७२ र एन्टिजेन विधिबाट ३ हजार २४३ जनामा परिक्षण गर्दा २६२ जनामा कोरोना संक्रमण देखिएको हो ।&nb ...