ब्रेकिङ न्युज
तत्कालीन उपप्रधानमन्त्री उपेन्द्र यादवको निर्णय बदर ढकालको सानदार जित पाए महानिर्देशकको जिम्मेवारी
काठमाडौं - औषधि व्यवस्था विभागको महानिर्देशकको जिम्मेवारी पुन नारायण ढकाललाई दिइएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै विभागको महानिर्देशकको जिम्मेवारी ढकाललाई दिइएको हो ।तत्कालीन उपप्रधानमन्त्री उपेन ...
दिनहुँ भेटिन्छन् ओली–प्रचण्ड, भेटिँदैनन् सभामुखका उम्मेदवार
काठमाडौं - संघीय संसद्को नयाँ सभामुखको उम्मेदवार चयनमा सहमति जुटाउन नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डबीच दिनहुँ भेटघाट भए पनि सहमति जुट्न सकेको छैन । यस पुस ४ गतेबाट नयाँ सभामुखको उम्मेदवारको टुंगो लगाउन अध ...
घुम्ती बीमाले आम नेपालीको बीमा आवश्यकतालाई सम्बोधन गर्छ : नायब महाप्रबन्धक पाण्डे
काठमाडौं - नेपाल इन्स्योरेन्सका नायब महाप्रबन्धक बिक्रान्त पाण्डेले घुम्ती बीमाले आम नेपालीको बीमा आवश्यकतालाई सम्बोधन बताएका छन् ।घुम्ती बीमा आजको आवश्यकता भएको भन्दै नायब महाप्रबन्धक पाण्डेले भने बीमा समितिबाट निर्देशन भएको घुम्ती बीमा सेवाले आम ने ...
घुस मागेको आरोप झुटो हो, मेरो मानहानी भयो : उपाध्यक्ष गिरी
काठमाडौं - चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले बीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईँसँग घुस मागेको आरोप कपोलकल्पित भएको भन्दै खण्डन गरेका छन्।प्रसाईँले चरित्र हत्या गर्ने उदेश्यले भ्रामक समाचार फैलाएको भन्दै गिरीले आफ्नो मानहानी ...
सरकारले ‘समृद्ध नेपाल, गरीब पत्रकारिता’ को अवधारणा लिएको छैन : मन्त्री बाँस्कोटा
भक्तपुर - सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले वर्तमान सरकारका कारण प्रेस स्वतन्त्रतामाथि कुनै खतरा नरहेको बताएका छन् ।नेपाल पत्रकार महासङ्घ भक्तपुरको आज आयोजित २३ औँ स्थापना दिवसमा उनले संविधानको मर्म विपरीत प्रेस स्वतन्त्रता कुण् ...
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरीमाथि २० करोड घुस मागेको आरोप
काठमाडौं - चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले झापाको बी एण्ड सी मेडिकल सञ्चालन गर्नका लागि २० करोड घुस मागेको आरोप लागेको छ ।काठमाडौंमा पत्रकार सम्मेलन गरी बी एण्ड सीका सञ्चालक दुर्गा प्रसाईंले लाई सम्बन्धन दिन गिरीले २० करोड माग ...