ब्रेकिङ न्युज

ड्युटीमै रहेका सशस्त्र प्रहरी सहायक हवल्दारको ट्रकको ठक्करबाट मृत्यु

बर्दिया - बर्दियामा ड्युटीमा खटिएका सशस्त्र प्रहरीमाथि ट्रकले ठक्कर दिँदा एक सहायक हवल्दारको ज्यान गएको छ भने एक जवान घाइते भएका छन्।आइतबार बिहान बाँसगढी नगरपालिका–५ मोतिपुरका ३५ वर्षीय सशस्त्र प्रहरी सहायक हवल्दार तिलक कडेलको ट्रकको ठक्करबाट मृत्यु ...

यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं - हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश लगायत र सुदूरपश्चिमका हिमाली र पहाडी भूभागमा ...

२ मतको रोमाञ्चक अन्तरले उत्सव अर्याल बने रास्वपा बागमती सभापति

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको प्रथम अधिवेशनबाट उत्सव अर्याल प्रदेश सभापतिमा निर्वाचित भएका छन्।अत्यन्त प्रतिस्पर्धात्मक बनेको निर्वाचनमा उनले केवल दुई मतको झिनो अन्तरले विजय हासिल गरेका हुन्।अन्तिम मतपरिणामअनुसार अर् ...

आज चीन जाँदै परराष्ट्रमन्त्री शिशिर खनाल

काठमाडौं - परराष्ट्रमन्त्री शिशिर खनाल आज चारदिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान गर्दै छन् । परराष्ट्र मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार मन्त्री खनालले जेठ ३१ गतेदेखि असार ३ गतेसम्म चीनको औपचारिक भ्रमण गर्नेछन् । यो भ्रमण वाङ यी ...

ब्राजिल र मोरक्को विश्वकपमा ३८ वर्षपछि भेट हुँदा १–१ को रोमाञ्चक बराबरी

काठमाडौं - फिफा विश्वकपको समूह चरणअन्तर्गत ब्राजिल र मोरक्कोबीचको बहुप्रतीक्षित भिडन्त १–१ को रोमाञ्चक बराबरीमा सकिएको छ। दुवै टोलीले आक्रामक खेल प्रदर्शन गरे पनि दोस्रो हाफमा गोल निस्कन नसक्दा अंक बाँड्न बाध्य भए।खेलको २०औँ मिनेटमा मोरक्कोका इस्माइल ...

अन्तिम क्षणमा कतार र स्विट्जरल्याण्डको रोमाञ्चक बराबरी

काठमाडौं - कतार र स्विट्जरल्याण्डबीच भएको रोमाञ्चक अन्तर्राष्ट्रिय फुटबल खेल १–१ को बराबरीमा सकिएको छ। खेलको अन्तिम समयमा कतारले गोल फर्काउँदै हार टारेपछि दुवै टोलीले अंक बाँडेका हुन्।खेलको १६औँ मिनेटमै स्विट्जरल्याण्डले अग्रता बनाएको थियो। कतारका गो ...