ब्रेकिङ न्युज

अवैध उत्खननको विरोधले निम्त्यायो काल, चालकले नदीमै टिपरले किचे

जनकपुर - धनुषाको मिथिला नगरपालिकामा शुक्रबार बिहान एक युवकको विभत्स हत्या भएको छ । औरही खोलामा अवैध गिट्टीबालुवा उत्खननको विरोध गर्दै आएका २४ वर्षीय दिलीपकुमार महतोको नदीमै टिपरले किचेर हत्या गरेको धनुषा प्रहरीले जनाएको छ ।मिथिला नगरपालिका–५ श्रीपुरम ...

कस्तो रहला आजको मौसम ?

काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले आज नेपालमा कुनै पनि मौसमी प्रणाली नभएको जनाएको छ । महाशाखाका अनुसार अहिले देशको तराई भूभाग तथा केही पहाडी भूमागमा कुहिरो र हुस्सु लागेको र अन्य भागमा भने मौसम सफा रहेको छ ।यसैगरी, दिनभरी पूर्वी र मध्य पहाडी भूभाग ...

आज राति खण्डग्रास चन्द्रग्रहण लाग्दै

काठमाडौं - शुक्रबार राति नेपालबाट खण्डग्रास चन्द्रग्रहण देखिनेछ । ग्रहण राति १० बजेर ५२ मिनेटदेखि सुरु भएर ३ बजेसम्म (चार घण्टा आठ मिनेट) रहनेछ ।  सन् २०२० मा विश्वका विभिन्न भागबाट दुईवटा सूर्यग्रहण र चारवटा चन्द्रग्रहण देखिनेछ ।यो ग्रहण न ...

‘एमसीसीमा प्रधानमन्त्रीको अहंकार देखियो’

काठमाडौं - नेकपाका प्रस्तावित उपाध्यक्ष वामदेव गौतमको निवास भैंसेपाटीमा बुधबार साँझ भएको भेलामा अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग भएको सम्झौताका विषयमा पनि छलफल भएको थियो । ‘एमसीसीबारे प्रधानमन्त्री र केही मन्त्रीको अहंकार ...

नेकपामा पेचिलो बन्दै सभामुख : ओलीले अडान नछाडेपछि मोर्चाबन्दीमा प्रचण्ड

काठमाडौं - काठमाडौं नयाँ सभामुख चयनका विषयमा प्रधानमन्त्री तथा पार्टी अध्यक्षा केपी शर्मा ओलीले पूर्ववत् अडान नछाडेपछि नेकपाका अन्य शीर्ष नेताहरूको उनीविरुद्धको मोर्चाबन्दी सतहमा आएको छ ।नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै नेतृत्वमा ओलीको ...

हेलो नेपालसहित तीन कम्पनीको लाइसेन्स खारेज गर्ने निर्णय सरकारद्वारा बदर

काठमाडौं - समयमै शुल्क नदिएको भन्दै मोबाइल सेवा प्रदायक स्मार्ट टेलिकम र नेपाल स्याटेलाइट टेलिकम (हेलो नेपाल) र वेब सर्फर कम्युनिकेसनकाे अनुमतिपत्र (लाइसेन्स) लाई खारेज गर्ने नेपाल दूरसञ्चार प्राधिकरणको निर्णयलाई सरकारले बदर गरेको छ ।बिहीबार सिंहदरबा ...