खेलकुद

ब्राजिल र मोरक्को विश्वकपमा ३८ वर्षपछि भेट हुँदा १–१ को रोमाञ्चक बराबरी

काठमाडौं - फिफा विश्वकपको समूह चरणअन्तर्गत ब्राजिल र मोरक्कोबीचको बहुप्रतीक्षित भिडन्त १–१ को रोमाञ्चक बराबरीमा सकिएको छ। दुवै टोलीले आक्रामक खेल प्रदर्शन गरे पनि दोस्रो हाफमा गोल निस्कन नसक्दा अंक बाँड्न बाध्य भए।खेलको २०औँ मिनेटमा मोरक्कोका इस्माइल ...

अन्तिम क्षणमा कतार र स्विट्जरल्याण्डको रोमाञ्चक बराबरी

काठमाडौं - कतार र स्विट्जरल्याण्डबीच भएको रोमाञ्चक अन्तर्राष्ट्रिय फुटबल खेल १–१ को बराबरीमा सकिएको छ। खेलको अन्तिम समयमा कतारले गोल फर्काउँदै हार टारेपछि दुवै टोलीले अंक बाँडेका हुन्।खेलको १६औँ मिनेटमै स्विट्जरल्याण्डले अग्रता बनाएको थियो। कतारका गो ...

५ पटकको विश्व विजेता ब्राजिलले आज मोरक्कोसँग खेल्दै

काठमाडौं - फिफा विश्वकप २०२६ अन्तर्गत भोलि बिहान समूह सी का दुई खेल हुँदैछ । पहिलो खेलमा ५ पटकको ब्राजिल र गत संस्करणको सेमिफाइनलिस्ट मोरोक्को तथा लामो समयपछि विश्वकपमा पुनरागमन गरेका हाइटी र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुनेछ ।यो समूहबाट नकआउट प्रवेश ...

विश्वकपअघि इंग्ल्यान्ड टोलीको प्रशिक्षण सामग्री चोरी

काठमाडौं - फिफा विश्वकप २०२६ को तयारीमा रहेको इंग्ल्यान्ड राष्ट्रिय फुटबल टोलीलाई प्रतियोगिता सुरु हुनुअघि अप्रिय झट्का लागेको छ। टोलीका प्रशिक्षण सामग्रीहरू क्यान्सस सिटी पुग्नुअघि चोरी भएका छन्।इंग्ल्यान्ड फुटबल संघ (एफए)ले के–के सामग्री चोरी भयो भ ...

विश्वकपमा अमेरिकाको विजयी सुरुवात, पाराग्वेमाथि ४–१ को जीत

काठमाडौं - विश्वकप फुटबल अन्तर्गत शनिबार बिहान खेलिएको खेलमा आयोजक राष्ट्र अमेरिकाले विजयी सुरुवात गरेको छ ।पाराग्वेलाई ४–१ गोल अन्तरले स्तब्ध पार्दै अमेरिकाले विजयी सुरुवात गरेको हो । खेलको पहिलो हाफको सात मिनेटमा पाराग्वेले आत्मघाती गोल गरेको थियो ...

विश्वकप: क्यानडाको पहिलो अंक, बोस्निया निराश

काठमाडौं - काइल लारिनले दोस्रो हाफमा गरेको गोलमा क्यानडाले फिफा विश्वकप २०२६ को तेस्रो खेलमा बोस्निया एन्ड हर्जगोभिनासँग बराबरी खेल्दै अंक खोसेको छ ।क्यानडाको टोरन्टो स्टेडियममा भएको खेलमा घरेलु टोली क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाले १–१ को बराबरी ...