मनोरंजन
चर्चित लोकदोहोरी तथा सेलो गायिका इन्दिरा गोले गुरुङको निधन
काठमाडौं - चर्चित लोकदोहोरी तथा सेलो गायिका इन्दिरा गोले गुरुङको निधन भएको छ। उनको गएराति १२ बजे ललितपुरको हत्तिवनस्थित आपार्टमेन्टमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। उनी क्यान्सर रोगबाट पीडित थिइन्। क्यान्सरको उपचारकै क्रममा उनको ५९ वर्षको ...
‘मिस नेपाल-२०२५’ को उपाधि लुना लुँइटेललाई
काठमाडौं - लुना लुँइटेलले ‘मिस नेपाल-२०२५’ को उपाधि हात पारेकी छन् ।आयोजक संस्था ‘द हिडन ट्रेजर’ले ललितपुरमा रहेको सनराइज कन्भेन्सन सेन्टरमा शनिबार आयोजित फिनालेमा यस वर्षको मिस नेपाल उपाधि लुँइटेललाई घोषणा गरेको हो । उनलाई पूर्वमिस नेपाल आस्मा कुमार ...
यस वर्षको मदन पुरस्कान ‘उरमाल’लाई
काठमाडौं - २०८१ सालको मदन पुरस्कार छुदेन काविमोको उपन्यास उरमालले पाएको छ । आज बसेको मदन पुरस्कार गुठीको बैठकले उरमाललाई मदन पुरस्कार अर्पण गर्ने निर्णय गरेको हो ।यसैगरी जगदम्बा श्री पुरस्कार प्रमेदेव गिरीलाई दिने निर्णय भएको छ । मदन पुरस्कार गु ...
दिग्गज अभिनेता मिथुन चक्रवर्ती र रजनीकान्तसँग ३० वर्षपछि फेरि एकसाथ काम गर्दै
काठमाडौं - बलिवुडका दिग्गज अभिनेता मिथुन चक्रवर्ती ७५ वर्षको उमेरमा पनि निरन्तर फिल्ममा सक्रिय छन् । यसैबीच मिथुन चक्रवर्तीको पाइपलाइनमा साउथ सुपरस्टार रजनीकान्तको फिल्म 'जैलर २' मा देखिने भएका छन् ।मिथुन चक्रवर्तीले आफैले रजनीकान्तसँग फिल्म 'ज ...
चलचित्र छायांकनको क्रममा शाहरुख खान घाइते
काठमाडौं - बलिउड अभिनेता शाहरुख खानको आफ्नो नयाँ चलचित्र ‘‘किङ’’ को छायांकनको क्रममा गम्भीर घाइते भएका छन् । मिडिया रिपोर्टका अनुसार शाहरुख खान मुम्बईको गोल्डेन टोब्याको स्टुडियोमा चलचित्र किङको छायांकन गरिरहेका थिए । छायांकनको क्रममा तीव्र एक्सन दृश ...
साइबर ब्युरो पुगिन् गायिका एलिना चौहान, चार जनाविरुद्ध उजुरी
काठमाडौं - नेता, कलाकार, दर्शक मात्रै होइन प्रधानमन्त्रीबाटै वाहीवाही पाएकी गायिका एलिना चौहान अन्तत उजुरी बोकेर नेपाल प्रहरीको साइबर ब्युरो पुगेकी छन्।गत शनिबार फेसबुकमा फोटोसहितको स्टाटस लेख्दै प्रधानमन्त्री केपी शर्मा ओलीले गायिकाहरू एलिना चौहान र ...