ब्रेकिङ न्युज

आज चीन जाँदै परराष्ट्रमन्त्री शिशिर खनाल

काठमाडौं - परराष्ट्रमन्त्री शिशिर खनाल आज चारदिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान गर्दै छन् । परराष्ट्र मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार मन्त्री खनालले जेठ ३१ गतेदेखि असार ३ गतेसम्म चीनको औपचारिक भ्रमण गर्नेछन् । यो भ्रमण वाङ यी ...

ब्राजिल र मोरक्को विश्वकपमा ३८ वर्षपछि भेट हुँदा १–१ को रोमाञ्चक बराबरी

काठमाडौं - फिफा विश्वकपको समूह चरणअन्तर्गत ब्राजिल र मोरक्कोबीचको बहुप्रतीक्षित भिडन्त १–१ को रोमाञ्चक बराबरीमा सकिएको छ। दुवै टोलीले आक्रामक खेल प्रदर्शन गरे पनि दोस्रो हाफमा गोल निस्कन नसक्दा अंक बाँड्न बाध्य भए।खेलको २०औँ मिनेटमा मोरक्कोका इस्माइल ...

अन्तिम क्षणमा कतार र स्विट्जरल्याण्डको रोमाञ्चक बराबरी

काठमाडौं - कतार र स्विट्जरल्याण्डबीच भएको रोमाञ्चक अन्तर्राष्ट्रिय फुटबल खेल १–१ को बराबरीमा सकिएको छ। खेलको अन्तिम समयमा कतारले गोल फर्काउँदै हार टारेपछि दुवै टोलीले अंक बाँडेका हुन्।खेलको १६औँ मिनेटमै स्विट्जरल्याण्डले अग्रता बनाएको थियो। कतारका गो ...

५ पटकको विश्व विजेता ब्राजिलले आज मोरक्कोसँग खेल्दै

काठमाडौं - फिफा विश्वकप २०२६ अन्तर्गत भोलि बिहान समूह सी का दुई खेल हुँदैछ । पहिलो खेलमा ५ पटकको ब्राजिल र गत संस्करणको सेमिफाइनलिस्ट मोरोक्को तथा लामो समयपछि विश्वकपमा पुनरागमन गरेका हाइटी र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुनेछ ।यो समूहबाट नकआउट प्रवेश ...

यो साता देशका यी प्रदेशमा हुनेछ भारी वर्षा

काठमाडौं - यो साता कोशी, मधेश, बागमती प्रदेशसम्म मनसुनी वायुको प्रभाव रहने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हिमाली भू-भागमा कोशी प्रदेशमा साताभर, बागमती र गण्डकी प्रदेशमा साताको सुरु र मध्यमा केही स्थानहरूमा तथा अन्त्यमा थोरै स्था ...

चुनावी नतिजाले निराश छैनौँ, अर्को पटक देशव्यापी नेतृत्व गछौं: कुलमान घिसिङ

काठमाडौं - उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पछिल्लो चुनावी असफलताबाट आफूहरूले हार नमानेको बताएका छन् ।शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै घिसिङले निर्वाचनको नतिजालाई अनुभव र सिकाइका रूपमा लिएको बताएका हुन् ।उनले उक् ...