ब्रेकिङ न्युज
सुलेमानीको शवयात्रामा भागदौड, ४० जनाको मृत्यु
काठमाडौं - इरानी विशेष सुरक्षा बलका प्रमुख जनरल कासिम सुलेमानीको शवयात्राका क्रममा मंगलवार दक्षिणपूर्वी शहर केरमानमा भागदौड मच्चिँदा कम्तीमा ४० जनाको मृत्यु भएको इरानी राष्ट्रिय टेलिभिजनले जनाएको छ ।उक्त घटनामा कम्तीमा १९० जना घाइते भएका छन् । ...
सुशासन कायम गर्ने सरकारको प्रतिबद्धता पुरा गर्न सबैको सहयोग आवश्यक छ : डीआईजी पोखरेल
काठमाडौं - महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले सुशासन कायम गर्ने सरकारको प्रतिबद्धता पुरा गर्न सबैको सहयोग आवश्यक भएको बताए ।सुरक्षित समाज निर्माणको लागि सबैको सहयोग र सहकार्यको आवश्यकता भएको बताउदै स ...
सरकारले ६० हजार जनालाई सय दिनको रोजगारी दिने
काठमाडौं - श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यो वर्ष ६० हजारलाई एक सय दिनको रोजगारी दिने भएको छ ।प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत यो वर्ष ६० हजारलाई एक सय दिनको रोजगारी दिने योजना रहेको मन्त्रालयले जनाएको छ । मंगलबार मन्त्रालय ...
मौसम : आजदेखि फेरि वर्षा र हिमपातको सम्भावना
काठमाडौं - वर्षा र हिमपातपछि आइतबारदेखि सुधार हुँदै आएको मौसम मङ्गलबार बेलुकाबाट फेरि प्रभावित हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।गए रातिदेखि नेपालको पश्चिमी भूभाग हुँदै प्रवेश गरेको पश्चिमी वायुको प्रभावले आज मुलुकको अधिकांश भूभागमा आं ...
अन्तरविरोधलाई पन्छाएर सरकार समृद्धिको बाटोमा अघि बढिरहेको छ : ईश्वर पोखरेल
काठमाडौं - उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले समावेशी विकास र समृद्ध नेपालका लागि योजना तर्जुमा, कार्यान्वयन, निरीक्षण तथा मूल्याङ्कनमा तीनै तहका सरकारको सक्रिय संलग्नता र सहभागितामा प्रभावकारी स्रोत परिचालन आवश्यक रहेको बताएका छन् ।राष्ट्रिय स ...
भव्यरूपमा कार्यक्रम सम्पन्न भएको भन्दै योगेश भट्टराईले गरे खण्डन
काठमाडौं - नेपाल भ्रमण वर्षको प्रचार-प्रसारका लागि सिड्नीमा आयोजित र्यालीलाई त्यहाँको प्रहरीले रोक लगाएको भन्ने समाचारको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले खण्डन गरेका छन् ।मौन जुलुसमार्फत पर्यटन प्रवर्द्धन गरिएको जानकारी गराउ ...