शिक्षा

कक्षा १२ को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारी

काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा नतिजा सार्वजनिकका लागि सबै कामहरू लगभग अन्तिम चरणमा पुगेकालेबोर्डले कक्षा १२ को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने तयार ...

काठमाडौं महानगरको छात्रवृत्ति मनोनयन सूची सार्वजनिक, ३ हजार ७३५ विद्यार्थी सिफारिस

काठमाडौं - काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८३/०८४ का लागि कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययन गर्न योग्य विद्यार्थीहरूको मनोनयन सूची (म्याचिङ लिस्ट) सार्वजनिक गरेको छ ।महानगरले यसअघि प्रकाशित अन्तिम योग्यता क्रम, विद्यार्थीले आवेदनमा छनोट गर ...

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. श्रीकृष्ण गिरी नियुक्त

काठमाडौं - चिकित्सा शिक्षा आयोगको उपाध्यक्षको जिम्मेवारी डा. श्रीकृष्ण गिरी नियुक्त भएका छन् ।  सोमबार प्रधानमन्त्री एवम आयोगका अध्यक्ष बालेन्द्र शाहले डा. गिरीलाई जिम्मेवारी दिएका हुन् । यसअघि सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम ...

असार १ गतेदेखि कक्षा-११ को पठनपाठन शुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

काठमाडौं - सरकारले आगामी असार १ गतेदेखि कक्षा-११ को पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको छ ।शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले यस सम्बन्धमा शिक्षा विकास तथा समन्वय इकाइ केन्द्रहरूलाई पत्राचारमार्फत आधिकारिक जानक ...

एसइईको नतिजा सार्वजनिक

काठमाडौं - राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ सालको नतिजा भर्खरै सार्वजनिक गरेको छ। परीक्षा नियन्त्रक टुकराज अधिकारीले नतिजा सार्वजनिक गरिएको जानकारी दिए। चैत २९ गते सकिएको परीक्षाको नतिजा एक महिनाभित्रै सार् ...

एसईईको नतिजा आजै सार्वजनिक गर्ने तयारी, बोर्ड बैठक बस्दै

काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आजै सार्वजनिक गर्ने तयारी गरेको छ । अहिले साँझ ५ बजे बोर्ड सदस्यहरूलाई डेमो देखाउने र त्यसको डेढ दुई घण्टापछि नतिजा सार्वजनिक गर्ने गरी तयारी भइरहेको परीक्षा बोर्डका सद ...