ब्रेकिङ न्युज
इरानले प्रहार गरेको मिसाइल हमलामा परी ८० जना अमेरिकी मारिए
एजेन्सी - बुधबार इराकस्थित २ वटा अमेरिकी सैन्य अखडामा हमला भएको छ । इरानले गरेको उक्त हमलामा परी कम्तिमा पनि ८० अमेरिकी मारिएको इरानी समाचार माध्यमले जनाएका छन् ।इरानको सरकारी टेलिभिजनले कम्तिमा पनि ‘८० जना अमेरिकी आतंककारी’ मारिएको जनाएको हो । १५ वट ...
सुनको मूल्य अहिलेसम्मकै उच्च
काठमाडौैं - बुधबार सुनको मूल्य अहिलेसम्मकै उच्च रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार मंगलबार ७५ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बुधबार प्रतितोला १ हजारले बढ्दै ७६ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेक ...
विप्लव समूहका नुवाकोट सेक्रेटरी पक्राउ
काठमाडौैं - जिल्ला प्रहरी कार्यालय नुवाकोटले प्रतिबन्धित नेत्रविक्रम चन्द समूहका जिल्ला सेक्रेटरी ‘अशोक’ भनिने विन्तोष सिलवाललाई पक्राउ गरेको छ । उनी काठमाडौबाट पक्राउ परेको जनाइएको छ । ‘सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता’ विरुद ...
शान्तिसुरक्षा कायम गर्न प्रहरी नायब महानिरीक्षक पोखरेलको सक्रियता बढ्दो
काठमाडौैं - महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुखमा प्रहरी नायब महानिरीक्षक बिश्वराज पोखरेल आए पछि देखिने गरि उपलब्धिमुलुक काम हुन थालेको छ ।अपराध नियन्त्रण र शान्तिसुरक्षा कायम गर्न ‘पर्फरमेन्स अडिट टिम’ गठन गरेको छ ।सादा पोशाकका घ ...
मौसम : पश्चिमी वायुको प्रभावले वर्षा र हिमपात, शुक्रबारबाट मौसममा सुधार आउने
काठमाडौं - पश्चिमी वायुको प्रभावका कारण दुई दिनसम्म देशभर वर्षा हुने मौसमविदले बताएका छन् । शुक्रबारबाट मात्र मौसममा सुधार आउने पूर्वानुमान गरिएको छ ।अहिले काठमाडौं उपत्यकाको आकास बादल लागेर धुम्म छ । गएराति हल्का पानीसमेत गरेको थियो । पश्चिम क्षेत्र ...
नारायणगढ–मुग्लिन सडक बिहीबारसम्म बन्द रहने
काठमाडौं - नारायणगढ–मुग्लिन सडकखण्डको पहिरो रोकथामको काम नसकिएपछि आज र भोली दिउँसोे पनि सडक बन्द हुने भएको छ । सडक आयोजनाले मङ्गलबार सूचना जारी गर्दै ढुङ्गा झार्ने र अन्य रोकथामका काम नसकिएकोले थप दुई दिन दिउँसो सडक बन्द हुने जनाएको छ ।गत मङ्सिर २७ ग ...