ड्युटीमै रहेका सशस्त्र प्रहरी सहायक हवल्दारको ट्रकको ठक्करबाट मृत्यु
बर्दिया - बर्दियामा ड्युटीमा खटिएका सशस्त्र प्रहरीमाथि ट्रकले ठक्कर दिँदा एक सहायक हवल्दारको ज्यान गएको छ भने एक जवान घाइते भएका छन्।आइतबार बिहान बाँसगढी नगरपालिका–५ मोतिपुरका ३५ वर्षीय सशस्त्र प्रहरी सहायक हवल्दार तिलक कडेलको ट्रकको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ। सोही दुर्घटनामा बाँसगढी नगरपालिका–८ ककौराका ३५ वर्षीय सशस्त्र प्रहरी जवान दीपक कुमार जंग शाह घाइते भएका छन्।प्रहरीका अनुसार ड्युटीमा खटिएको सशस्त्र प्रहरी टोलीले नेपालबाट भारततर्फ लैजाँदै गरिएको अवस्थामा ५७ नम्बर पिलर नजिकबाट ...
यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
काठमाडौं - हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश लगायत र सुदूरपश्चिमका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ । मधेस प्रदेशमा आंशिक बादल लागेको छ भने सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेशलगायत देशको हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ । बाँकी पहाडी तथा मधेस, बागमती र गण्डकी प्रदेशका त ...
आज चीन जाँदै परराष्ट्रमन्त्री शिशिर खनाल
काठमाडौं - परराष्ट्रमन्त्री शिशिर खनाल आज चारदिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान गर्दै छन् । परराष्ट्र मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार मन्त्री खनालले जेठ ३१ गतेदेखि असार ३ गतेसम्म चीनको औपचारिक भ्रमण गर्नेछन् । यो भ्रमण वाङ यी को निमन्त्रणामा हुन लागेको हो।भ्रमणका क्रममा बेइजिङमा नेपाल र चीनबीच उच्चस्तरीय द्विपक्षीय वार्ता हुनेछ। मन्त्री खनाल र विदेशमन्त्री वाङ यीबीच हुने भेटवार्तामा द्विपक्षीय सम्बन्ध, विकास सहकार्य, लगानी, व्यापार, पूर्वाधार, पर्यटन तथा पारस्परिक हितका ...
ब्राजिल र मोरक्को विश्वकपमा ३८ वर्षपछि भेट हुँदा १–१ को रोमाञ्चक बराबरी
काठमाडौं - फिफा विश्वकपको समूह चरणअन्तर्गत ब्राजिल र मोरक्कोबीचको बहुप्रतीक्षित भिडन्त १–१ को रोमाञ्चक बराबरीमा सकिएको छ। दुवै टोलीले आक्रामक खेल प्रदर्शन गरे पनि दोस्रो हाफमा गोल निस्कन नसक्दा अंक बाँड्न बाध्य भए।खेलको २०औँ मिनेटमा मोरक्कोका इस्माइल सैबारीले उत्कृष्ट गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए। तर ब्राजिल धेरै बेर दबाबमा रहेन।त्यसको ११ मिनेटपछि स्टार फरवार्ड भिनिसियस जुनियरले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए।पहिलो हाफमै दुवै टोलीले एक–एक गोल गरेपछि दोस्रो हाफ थप प्रतिस्प ...
अन्तिम क्षणमा कतार र स्विट्जरल्याण्डको रोमाञ्चक बराबरी
काठमाडौं - कतार र स्विट्जरल्याण्डबीच भएको रोमाञ्चक अन्तर्राष्ट्रिय फुटबल खेल १–१ को बराबरीमा सकिएको छ। खेलको अन्तिम समयमा कतारले गोल फर्काउँदै हार टारेपछि दुवै टोलीले अंक बाँडेका हुन्।खेलको १६औँ मिनेटमै स्विट्जरल्याण्डले अग्रता बनाएको थियो। कतारका गोलरक्षक मोहम्मुद अबुनादाले बल लिएर अघि बढिरहेका स्विस खेलाडी डेनिस जकारियालाई रोक्ने क्रममा फाउल गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए।प्राप्त अवसरलाई सदुपयोग गर्दै स्विट्जरल्याण्डका ब्रिल एम्बोलोले सहज गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाए।गोल खाएपछि दब ...
ड्युटीमै रहेका सशस्त्र प्रहरी सहायक हवल्दारको ट्रकको ठक्करबाट मृत्यु
बर्दिया - बर्दियामा ड्युटीमा खटिएका सशस्त्र प्रहरीमाथि ट्रकले ठक्कर दिँदा एक सहायक हवल्दारको ज्यान गएको छ भने एक जवान घाइते भएका छन्।आइतबार बिहान बाँसगढी नगरपालिका–५ मोतिपुरका ३५ वर्षीय सशस्त्र प्रहरी सहायक हवल्दार तिलक कडेलको ट्रकको ठक्करबाट मृत्यु ...
ड्युटीमै रहेका सशस्त्र प्रहरी सहायक हवल्दारको ट्रकको ठक्करबाट मृत्यु
बर्दिया - बर्दियामा ड्युटीमा खटिएका सशस्त्र प्रहरीमाथि ट्रकले ठक्कर दिँदा एक सहायक हवल्दारको ज्यान गएको छ भने एक जवान घाइते भएका छन्।आइतबार बिहान बाँसगढी नगरपालिका–५ मोतिपुरका ३५ वर्षीय सशस्त्र प्रहरी सहायक हवल्दार तिलक कडेलको ट्रकको ठक्करबाट मृत्यु ...
यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
काठमाडौं - हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश लगायत र सुदूरपश्चिमका हिमाली र पहाडी भूभागमा ...
२ मतको रोमाञ्चक अन्तरले उत्सव अर्याल बने रास्वपा बागमती सभापति
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको प्रथम अधिवेशनबाट उत्सव अर्याल प्रदेश सभापतिमा निर्वाचित भएका छन्।अत्यन्त प्रतिस्पर्धात्मक बनेको निर्वाचनमा उनले केवल दुई मतको झिनो अन्तरले विजय हासिल गरेका हुन्।अन्तिम मतपरिणामअनुसार अर् ...
आज चीन जाँदै परराष्ट्रमन्त्री शिशिर खनाल
काठमाडौं - परराष्ट्रमन्त्री शिशिर खनाल आज चारदिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान गर्दै छन् । परराष्ट्र मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार मन्त्री खनालले जेठ ३१ गतेदेखि असार ३ गतेसम्म चीनको औपचारिक भ्रमण गर्नेछन् । यो भ्रमण वाङ यी ...
ब्राजिल र मोरक्को विश्वकपमा ३८ वर्षपछि भेट हुँदा १–१ को रोमाञ्चक बराबरी
काठमाडौं - फिफा विश्वकपको समूह चरणअन्तर्गत ब्राजिल र मोरक्कोबीचको बहुप्रतीक्षित भिडन्त १–१ को रोमाञ्चक बराबरीमा सकिएको छ। दुवै टोलीले आक्रामक खेल प्रदर्शन गरे पनि दोस्रो हाफमा गोल निस्कन नसक्दा अंक बाँड्न बाध्य भए।खेलको २०औँ मिनेटमा मोरक्कोका इस्माइल ...
२ मतको रोमाञ्चक अन्तरले उत्सव अर्याल बने रास्वपा बागमती सभापति
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको प्रथम अधिवेशनबाट उत्सव अर्याल प्रदेश सभापतिमा निर्वाचित भएका छन्।अत्यन्त प्रतिस्पर्धात्मक बनेको निर्वाचनमा उनले केवल दुई मतको झिनो अन्तरले विजय हासिल गरेका हुन्।अन्तिम मतपरिणामअनुसार अर्यालले ४१६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी डा. अछुतम लामिछाने ले ४१४ मत पाए। दुई मतको अन् ...
अब पोखराबाट हुन्छ दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडान
पोखरा - पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अब संयुक्त अरब इमिरेट्स (दुबई)का लागि नियमित अन्तर्राष्ट्रिय व्यावसायिक हवाई उडान सञ्चालन हुने भएको छ । तीन महिनापछि सञ्चालन हुने उक्त उडानका लागि टिकट बुकिङ खुला गरिएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार आगामी २३ सेप्टेम्बर २०२६ देखि दुबईका लागि व्यावसायिक हवाई उडान सञ्चालन हुने छ ।१ जनवरी २ ...
सुनचाँदीको मूल्य घट्यो
काठमाडौं - नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा एक हजारले घटेर तीन लाख आठ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।गत शुक्रबार एक तोला सुन तीन लाख नौ हजार रुपैयाँमा कारोबार भएको थियो ।यस्तै चाँदी पनि तीन सय ३५ रुपैयाँले घटेको छ ।जसअनुसार एक तोला चाँदीको मूल्य चार हजार ८९५ निर्धारण गरिएको छ ।गत शुक्रबार भ ...
अण्डाको मूल्यमा वृद्धि, खुद्रा बजारमा प्रतिगोटा रु २५ कायम
चितवन - चितवन नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन मूल्य पुनःबढाएको छ । सङ्घले आजदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो ।सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार देशभरका अण्डा उत्पादक किसान तथा व्यवसायीको राय, परामर्श तथा सिफारिसका आधारमा चितवनलाई मुख्य आधार क्षेत्र मानी नयाँ दररेट तय गरिएको हो ।नयाँ मूल्यसूचीअनुसार एक्सएल अण्ड ...
केन्द्रीय समिति विघटन गर्न कांग्रेसमा दवाब
काठमाडौं-नेपाली कांग्रेसमा केन्द्रीय समिति विघटन गर्न प्रस्ताव गरिएको छ । केन्द्रीय समिति विघटन गरेर कार्यबाहक सभापतिको जिम्मेवारी दिएर नियमित महाधिवेशनमा जानुपर्ने प्रस्ताव आएको छ ।ललिपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा शनिबार बसेको पदाध ...
बिजुली आयातभन्दा उच्च दरमा निर्यात गर्न सफल
काठमाडौं-नेपालले रणनीतिक रूपमा ऊर्जाको व्यापार गरी आयातभन्दा उच्च दरमा निर्यात गर्न सफल भएको छ । प्राधिकरणसँग भएका केही जलाशय र अर्धजलाशययुक्त जलविद्युत् आयोजनाहरू भएका कारण सो उपलब्धि प्राप्त गरेको हो ।भारतको ऊर्जा विनिमय बजार (आईईएक्स) को रियल टाइम ...
मुम्बईको कुर्लाममा बसको ठक्करबाट चार जनाको मृत्यु
काठमाडौं - मुम्बईको कुर्ला पश्चिम एसजी बर्वे रोडमा सोमबार राति बसले पैदलयात्री र सवारी साधनलाई ठक्कर दिँदा कम्तीमा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बस अँधेरीतर्फ जाँदै गर्दा कुर्ला पश्चिममा दुर्घटना भएको थियो ।प्रहरी उपायुक्त गणेश गावड ...
माओवादीको अभियान समापन हुँदै
काठमाडौं-नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को पदाधिकारी बैठकले यही पुस १६ गते चारमहिने अभियान समापन गर्न निर्देशन दिएको छ । गत भदौ १६ गतेदेखि जनतासँग माओवादी विशेष रूपान्तरण अभियान देशैभरका छ हजार ७४३ वडामा एकै पटक सुरु भएको थियो । तर सा ...
पशुपतिमा एक साधुको हत्या गरेर फरार भएका अर्का साधु पक्राउ
काठमाडौं - पशुपति क्षेत्रमा बस्दै आएका एक साधुको हत्या गरेको आरोपमा अर्का साधु पक्राउ परेका छन्। पक्राउ पर्नेमा दर्वेनाथ भनिने सुविन रानामगर रहेका छन्। गत फागुनमा काठमाडौं महानगरपालिका-८ पशुपति १५ नम्बर शिवालयमा सन्तोष गिरी भनिने सन्तोष परियार ९जोगी०मृत अवस्थामा फेला परेका थिए। महाशिवरात्रि मेलाका क्रममा केही साधुहरूसँग भएको विवादपछि सन्तोषमाथि सामूहिक आक्रमण भएको थियो ।अनुसन्धानका क्रममा चिम्टा र बाँसको चिर्पटले प्रहार गरी उनको हत्या गरिएको खुलेको थियो ।यसअघि प्रहरीले घटनामा संलग्न भएको आशंकामा भारतको उत्तर प्रदेशका ४८ वर्षीय नीरज नाथ र दोलखाका २३ वर्षीय आशीर्वाद नाथ योगी (सरोज ...
चर्चित गायिका आशा भोसलेको निधन
एजेन्सी - चर्चित गायिका आशा भोसलेको निधन भएको छ। मुम्बईको ब्रिच क्यान्डी अस्पतालका चिकित्सकहरूले ९२ वर्षीया भोसको निधनको पुष्टि गरेका छन्।आशा भोसलेलाई हृदयघात भएपछि शनिबार अस्पताल भर्ना गरिएको थियो। भारतीय संगीत जगतकी दिग्गज स्वरसम्राज्ञी भ ...
निजी अस्पतालमा आकस्मिक बाहेक स्वास्थ्य बीमा सेवा कटौती
काठमाडौं - सरकारले निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा कटौती गरेको छ। स्वास्थ्य बीमा बोर्डले बुधबार एक सूचना जारी गर्दै निजी अस्पतालमा आकस्मिकबाहेकका सबै बीमा सेवा स्थगित गरिएको जानकारी गराएको हो । स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा धकेल ...
इरानसँगको युद्ध अन्त्य गर्ने सहमति अन्तिम चरणमा पुगेको ट्रम्पको दाबी
एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्य गर्ने सहमति अन्तिम चरणमा पुगेको दाबी गरेका छन् ।उनले इरानमाथि गर्ने भनिएको थप सैन्य आक्रमण पनि रोकिएको बताएका हुन् । ह्वाइट हाउसमा सञ्चारकर्मीसँग कुराकानी गर्दै ट्रम्पले सहमतिका लाग ...

.gif)










.jpg)









