राजनीति

जेनजीबाट घरमै कुटिए देउवा दम्पती

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका दम्पती नै कुटिएका छन् ।उग्र प्रदर्शमा उत्रिएका जेनजीहरूले देउवा र उनकी पत्नी आरजु राणा देउवालाई कुटपिट गरेका हुन् ।उग्र प्रदर्शनमा उत्रिएका जेनजी युवाहरूले  सिंहदरबार, ...

प्रदर्शनकारीले लगाए संसद् भवनमा आगो

काठमाडौं-प्रदर्शनकारीहरूले बानेश्वरस्थित संसद् भवनमा आगजनी गरेका छन् ।प्रदर्शनकारीहरूको आक्रोशित भीडले संसद् भवनमा आगजनी गरेका हुन् ।यसअघि प्रदर्शनकारीहरूले सिंहदरबारको मूल गेटमा समेत आगो लगाइदिएका थिए । ...

ब्रेकिङ ; अन्तत: प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् ।जेनजीको आव्हानमा भएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्रीले राजीनामाको घोषणा गरेका हुन् ।प्रधानमन्त्रीले राजीनामा दिएको उनको सचिवालयले जानकारी दिएको छ ।प्रधानमन्त्रीको राजीनामा राष् ...

अन्तत: प्रहरीको घेरा तोडेर सिंहदरबारभित्रै छिरे जेनजी

काठमाडौं - जेनजीहरू सिंहदरबारभित्र प्रवेश गरेका छन् ।दक्षिण गेटबाट प्रहरीको घेरा तोडेर मंगलबार दिउँसो उनीहरू सिंहदरबारभित्र प्रवेश गरेका हुन् ।प्रहरीले भित्र प्रवेश गरेका प्रदर्शनकारीलाई बाहिर भगाउने काम गरिरहेको काठमाडौं उपत्यका प्रहरी कार्यालय ...

स्वास्थ्यमन्त्री पौडेलले दिए राजीनामा

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले राजीनामा दिएका छन् । लोकतन्त्रको मूल्य र नागरिक अधिकारको पक्षमा उभिँदै स्वास्थ्य मन्त्रीको पदबाट राजीनामा दिएको बताए । ...

प्रधानमन्त्री ओलीको निजी निवास बालकोटमा आगजनी

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवासमा आगजनी गरिएको छ। प्रदर्शनकारीले भक्तपुरको बालकोटस्थित ओली निवासमा आगजनी गरेका हुन्।  ...