ब्रेकिङ न्युज

सहकारीको माध्यमबाट वैदेशिक रोजगारी विस्थापित गर्नुपर्छ : मन्त्री अर्याल

काठमाडौं - भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सहकारीको माध्यमबाट वैदेशिक रोजगारी विस्थापित गर्नुपर्ने बताएकी छन् ।राष्ट्रिय सहकारी महासंघको २७ औं वार्षिक साधारणसभाका अवशरमा आयोजित कार्यक्रममा मन्त्री अर्यालले यस्तो बताएकी हु ...

घट्यो सुनचाँदीको भाउ

काठमाडौं - बिहीबार सुनको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार बुधबार ७६ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बिहीबार प्रतितोला १ हजारले घट्दै ७५ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ ।आज तेजावी सु ...

समयसीमा भित्र काम सम्पन्न नगर्ने ठेकेदारहरुलाई कारवाही गरिन्छ : मन्त्री नेम्वाङ

फिदिम - भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले संशोधित सार्वजनिक खरीद नियमावलीअनुसार काम नगरे निर्माण व्यवसायीलाई कारवाही गरिने बताएका छन् ।उनले भने,“ठेकेदारहरु सुध्रिने मौका दिनेगरी सरकारले नियमावलीको संशोधन गरेको हो । आगामी दिनमा स ...

अष्ट्रेलियाबाट एक लाख पर्यटक पठाउन अनुरोध

काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले भ्रमण वर्षमा अष्ट्रेलियाबाट एक लाख पर्यटक पठाउन अनुरोध गरेका छन् ।गैरआवासीय नेपाली सङ्घ अष्ट्रेलिया र भिक्टोरियास्थित नेपाली महावाणिज्यदूतावासको कार्यालयद्वारा संयुक्त रुपमा बु ...

मौसम खबर: मध्य र पुर्वी भागमा भोलिसम्म बर्षा र हिमपात हुने

काठमाडौं - आज काठमाडौं  उपत्यका लगायत देशभर चिसो बढेको छ । पश्चिमी न्युन चापिय प्रणालीको प्रभावले आज देशभरको मौसम सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।देशका उच्च पहाडी त ...

मौसम:जम्मू–कश्मीरको असर अझै नेपालमा

काठमाडौं - भारतको जम्मू–कश्मीरबाट आउने पश्चिमी न्युन चापिय प्रणालीको प्रभाव अझै पनि कायमै रहेको छ । यही असरले अहिले देशका पश्चिमी भूभागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी स्थानहरुमा सामान्य बदली रहेको छ । देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर ...