ब्रेकिङ न्युज
बस दुर्घटनामा परी नेपाली काँग्रेसका महासमिति सदस्य रायको मृत्यु
काठमाडौं - पूर्व पश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका–५ स्थित टुटेश्वर चोकमा आज बिहान बस दुर्घटनामा परी नेपाली काँग्रेसका महासमिति सदस्य ललनकुमार रायको मृत्यु भएको छ ।महोत्तरीको मनरासिस्वा नगरपालिका–१० बथनाहा गाउँ बस्ने ५८ वर्षी ...
भ्रमण वर्षको प्रचारमा अष्ट्रेलिया पुगेका मन्त्री भट्टराईसहितको टोलीलाई प्रहरीले रोक्यो
काठमाडौं - भ्रमण वर्ष २०२० को प्रचारप्रसार गर्न अष्ट्रेलिया पुगेका पर्यटनमन्त्री योगेश भट्टराई नेतृत्व र्यालीलाई स्थानीय प्रहरीले रोकेको छ ।भीषण आगलागी र डढेलोका कारण कम्तीमा २४ जनाको ज्यान गएको, ५० करोड भन्दा बढी जनावर मरेको, सयौं घर जलेर ऐतिहासिक ...
आज फेरि घट्यो सुनचाँदीको भाउ
काठमाडौं - मंगलबार सुनचाँदीको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार सोमबार ७६ हजार रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य मंगलबार प्रतितोला ५ सयले घट्दै ७५ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ ।मंगलबार ...
आकाशियो खाद्यान्नको भाउ, कुनको मूल्य कति पुग्यो ?
काठमाडौं - पछिल्लो एक महिनाको बीचमा दैनिक उपभोग्य सामानको भाउ आकाशिएको छ । जसको प्रत्यक्ष प्रभाव सर्वसाधारणको भान्सामा परेको छ । एक महिनाको बीचमा दैनिक उपभोग्य वस्तुको भाउ प्रतिकेजीमै २०० रुपियाँसम्म महँगो भएको हो । नेपाल खुद्रा व्यापार सङ्घका अ ...
प्रदेश ३ : नाम र राजधानीको विषयमा शीर्ष तहमा छलफल हुने
काठमाडौं - प्रदेश राजधानी र नामका विषयमा प्रदेशसभा सदस्य विभाजित भएर पार्टीको हृवीप उल्लंघन गर्ने चेतावनी दिएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश तीन कमिटीले शीर्ष नेतृत्वसँग छलफल गर्ने भएको छ । दुई अध्यक्षसँग अनुमति लिएर पार्टी निर्णय कार्यान् ...
मोबाइल चार्ज गरिदिने बहानामा युवतीको सामूहिक बलात्कार
सिरहा - सिरहाको गोलबजारमा एक युवतीमाथि गएराति सामूहिक बलात्कार भएको आरोपमा प्रहरीले सिरहाकै धनगढीमाई नगरपालिका निवासी सुरेशकुमार यादव र गोलबजार नगरपालिका निवासी सन्तोष महतोलाई पक्राउ गरेको छ । मोवाइल चार्ज गरिदिने बहानामा ती युवतीमाथि सामूहिक बलात्का ...